Category राजनीति

प्रधानमन्त्रीको राजीनाम माग्दै आज पनि सदन अबरुद्ध गर्ने तयारीमा एमाले, सदन खुलाउने प्रयाशमा सभामुख घिमिरे

संविधान विपरीत देशको सार्वभौकितामा अशर पर्ने गरि अभिव्यक्ति दिएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्नेे माग गरि गत बुधबारदेखि संघीय संसदका दुबै सदन अवरुद्ध गर्दै आएको नेकपा (एमाले) आज पनि सदन अवरुद्ध गर्ने तयारीमा रहेको बताइएको छ…

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई गराइयो सपथ ग्रहण, तीन सदस्यीय मन्त्रीपरिषद गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन् उद्धब थापाले आज प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सपथ ग्रहण गरेसँगै उहाँले मुख्यमन्त्रीको पदीय जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले आफ्नो नेतृत्वमा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा (एस)का…

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने ७ दलको निश्कर्ष

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनमा आबद्ध ७ दलको बैठकले प्रतिपक्षी दलले प्रधानमन्त्रीको राजिनामा मागेर संसद अवरुद्ध गर्नु संसदीय मुल्य र मान्यता विपरीत रहेको ठहर गर्दै प्रधानमन्त्रीले पदबाट राजीनामा दिन नपर्ने निश्कर्ष निकालेको जानकारी प्रा्प्त भएको छ । यसैगरी…

सत्ता गठबन्धनका थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने

सत्ता गठबन्धनमा रहेका दलका कोशी प्रदेश सभा सदस्यको समर्थनमा आज नेपाली कांग्रेेसका कोशी प्रदेश सभा दलका नेता उद्धब थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नु हुने भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सभामा दुई भन्दा बढी…

ऋषि कट्टेल नेतृत्वको नेकपाले विभिन्न कार्यक्रम गरि ४५औँ पुष्पलाल स्मृति दिवस मनाउने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रम गरी नेकपाका संस्थापक महासचिव पुष्षलालको ४५औँ स्मृति दिवस मनाउने भएको छ । काठमाडौं उपत्यकामा उपलब्ध उक्त पार्टीका सचिवालय सदस्य र केन्द्रीय सदस्यहरुको यही असार १८ गते काठमाडौंमा बसेेेेको संयुक्त बैठकले सो निर्णय…

एमाले नेतृत्वको सरकार ढलेसँगै कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी हुदै

नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको नेकपा (एमाले) र राप्रपा सम्मिलित कोशी प्रदेश सरकार ढलेसँगै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सो प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहनुभएको बताइएको छ । कोशी प्रदेश सभा सचिवालयले आज कोशी प्रदेश…

नेपाल सरकारले ७ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने

नेपाल सरकारले ७ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले गरेका निर्णय मंगलबार सञ्चारकर्मीलाई जानकारी गर्दै ‘नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले जगरनाथपुर गाउँपालिका-५ ,पर्सा…

मन्त्री सिंहको निधनको श‍‍ोकमा सुदूरपश्चिम प्रदेशमा आज बिदा

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा आज सुदूूूरपश्चिम प्रदेश सरकारले उक्त प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । सो सरकारले मन्त्री सिंहको निधनमा आधा झण्डा झुकाउने निर्णय गरेको सोही प्रदशका आर्थिक मामिला तथा य‍ोजना मन्त्री…

४ वाम दलको समाजवादी मोर्चा घ‍ोषणा

आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेेतृत्वको नेकपा (माके), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र विप्लव सी नेतृत्वको नपाल कम्युनिष्ट पार्टी रहेको समाजवादी मोर्चा,नेपाल घोषणा गरे । काठमाडौंको प्रदर्शनी मार्गस्थस्थिथि राष्ट्रिय सभा गृहमा आय‍ोजित सभामा…

नेपाली कांग्रेसको कार्यबहाक सभापतिको जिम्मेवारी पूर्णलाई

नेपाली कांग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेको सो पार्टीले जनाएको छ । सभापति देउवाले आफ्नो अनुपस्थितिमा दैनिक कार्य सञ्चालनका लागि उक्त पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी स‍ोही पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर…