Category राजनीति

बजेट पारित गर्न सत्ता गठबन्धन दलहरु सहमत

यही जेठ १५ गते संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ क‍ो बजेटमा उल्लेख भएका य‍ोजना र विनिय‍‍ोजन भएको रकमका विषयमा प्रतिपक्षी दलहरुका सांसदहरुसँगै जनता समाजवादी पार्टी, नेकपा (एस)…

ओलीले बोलाए एमालेमा फर्किने बामदेव गौतमको चाहाना

कम्युनिष्ट एकताको लाागि अभियान चलाएको बताउदै आएका सांसद बामदेव गौतमले नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले बोलाए आफू नेकपा (एमाले)मा फर्केर पुन: क्रियाशील भएर काम गर्ने बताउनुभएको छ । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा (एमाले)ले ७० वर्षको प्रावधान स्थगन…

नागरिकता विधेयक र प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदमा जुहारी

यही जेठ १७ गतेदेखि २० गतेसम्म भएको प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’को भारतको औपचारिक भ्रमण र यही जेठ १७ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेको विषयमा संघीय संसदमा सोमबार सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरु बीच जुहारी चल्यो…

नागरिकता विधेयक प्रमाणिकरणको विषयले संसद अवरुद्ध,नयाँ नागरिकता विधेयक संसदमा दर्ता गर्न माग

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी राखेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिस अनुरुप एकाएक प्रमाणिकरणको घ‍ोषणा गरेेसँगै त्यसको विरोध र समर्थन भइरहेको छ । जसले नेपाली राजनीति तात्तिएको छ । नागरिकता विधेयकमा…

भारत भ्रमणबाट प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

४ दिने औपचारिक भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साझ स्वदेश फर्किनु भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजबाट साझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि…

उच्च स्तरको अधिकार सम्पन्न आयोग बनाएर नागरिकता समस्या समाधान गर्नुुुपर्छ : नेकपा

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले हतार हतार प्रमाणिकरण गरेको नागरिकता विधेयकले नागरिकता समस्या मात्रै होइन मुलुकको राष्ट्रिय अस्मिता संकटमा पर्ने भएकोले उक्त विधेयक खारेज गरि नागरिकता समस्या दीर्घकालीन रुपमा समाधान गर्न संसदबाट उच्च स्तरको अधिकार सम्पन्न…

जसपाद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, स्वास्थ्य मन्त्री लिम्वूद्वारा राजीनामा

जनता समाजवादी पार्टी , नेपालले नेकपा (एमाले)का नेता हिक्मत काार्की नेतृत्वको कोशी प्रदेेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्वूलाई सो सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ । सोही अनुरुप…

१५ सदस्यीय संसदीय सुनुवाई विशेष समितिमा २ जना मात्रै महिला

प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका ३ गरी १५ सदस्यीय संसदीय सुनुवाई विशेष समिति गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाक‍ो निर्वाचन पछि बल्ल पुन: निर्माण भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माके),…

पशुपतिको जलारीमा भ्रष्टाचारको विषय उठेपछि एमालेको अवरोधले प्रतिनिधि सभाको बैठक स्चगित

नेकपा (माके)का सांसद लेखनाथ दाहालले नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको नभई पित्तलको जलारी राखेर भ्रष्टाचार गरेको प्रतिनिधि सभाको बैठकमा आधारहिन विषय रोष्टममा उभिएरर बोलेको भन्दै त्यसको सरकारबाट यथार्थ जवाफ नआएसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने…

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निस्कासित, कंसाकारलाई सांसद बनाउने

हालै सार्वजनिक भएको अडियो प्रकरणमा दोषी देखिएको निश्कर्षमा पुगेको रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई सांसद सहित पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको जनाएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले स‍ो निर्णय गरेक‍ो बैठकपछि आयोजित पत्रकार भेटघाटमा सभापति…