समाजवादी मोर्चाको नेतृत्व ४/४ महिनामा बदलिने

नेकपा (माके), जनता समाजवादी पार्टी नेपाल , नेकपा (एस) र विप्लव नेतृत्वको नेकपा रहेको समाजवादी मोर्चाको बैठकले उक्त मोर्चाको नेतृत्व ४/४ महिनामा बदल्ने निर्णय गरेको जनाइएको छ । नेकपा (एस)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको त्यस बैठकले…













