Category समाचार

ललितपुर महानगरपालिकाले २६ वटा सहकारी संस्थाको दर्ता खारेज गर्दै छ : अर्याल

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ऐन र नियमको पालना नगरेका १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको ललितपुर महानगरपालिकाले त्यस्तै थप २६ वटा सहकारी संस्थाको दर्ता खारेज गर्न लागेक‍ो बताउनुभएको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार…

सहकारीका ७३ लाख सदस्यको बचत डुबेमा संघीयता धरापमा पर्न सक्छ : चिरीबाबु

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ‘सहकारीका ७३ लाख सदस्यको बचत डुब्ने अवस्था बन्यो भने संघीयता धरापमा पर्न सक्छ,’ भन्नुभएक‍ो छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार ललितपुरमा ६६औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति, ललितपुरक‍ो आय‍ोजनामा सम्पन्न “नेपालको बर्तमान…

उप-निर्वाचनमा ३ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेद्वारलाई जिताउने नेकपा (एमाले)का नेताहरुको उद्घोष

नेकपा (एमाले)का नेताहरुले आगामी कैशाख १० गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उप-निर्वाचनमा ३ वटै निर्वनचन क्षेत्रमा आफ्नो पार्टीका उम्मेद्वारहरुलाई जिताउने उद्घ‍ष गरेका छन् । सो पार्टीका महासचिव शंकर प‍ोखरेलले सञ्चारकर्मीलाई उक्त कुरा बताउनुभएको ह‍ो । यसैगरी उक्त पार्टीका उपाध्यक्ष…

उप-निर्वाचनमा भट्टराई ,श्रेष्ठ र यादवलाई जिताउन ५ दलीय गठबन्धनको अनुर‍ोध

आउदो बैशाख १० गते हुने प्रतिनिधि सभाको उप-निर्वाचनमा तनहुँ-मा नेपाली कांग्रेसका गोविन्द भट्टराई , चितवन-२ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा-२ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेद्वार उपेन्द्र यादवलाई जिताउन नेपाली कांग्रेस, नेपाल कम्युगिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी…

क‍ोभिड-१९ को नयाँ भेरियण्ट देखिय‍ो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क‍ोभिड-१९ को नयाँ भेरियण्ट देखिएक‍‍ो जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै सो मन्त्रालयले सचेत रहन सबैलाई अनुरोध गरेको छ ।

६६औं राष्ट्रिय सहकारी दिवसमा भक्तपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ,भक्तपुरको आयोजना तथा जिल्ला सहकारी संघ लि., भक्तपुर , भक्तपुर जिल्ला कृषि सहकारी संघ लि. र भक्तपुर जिल्ला बहु्उद्देश्यीय सहकारी संघ लि.को सममन्वयमा ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा २०७९ चैत्र २०…

६६औं राष्ट्रिय सहकारी दिवस मूल समार‍ोह समिति ललितपुरको आयोजना ग‍ोष्ठी हुदै

६६औंं राष्ट्रिय सहकारी दिवसको अवसरमा ६६औ राष्ट्रिय सहकारी दिवस मूल समार‍‍‍‍‍‍ोह समिति, ललितपुरको आय‍जनामा नेपालको बर्तमान अर्थतन्त्र र सहकारी क्षेत्रमा प्रभाव विषयक ललितपुर जिल्ला स्तरीय गोष्ठी कार्यक्रम आज हुदैछ । ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा शुरू भएको कनर्यक्रममा नेपाल राष्ट्…

६६औं राष्ट्रिय सहकारी दिवसमा शुभकामना साकोसको आय‍ोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय तथा भक्तपुरकै नासमना र व्यासीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा यही चैत्र १९ गते आइतबार “वर्तमान समयमा सहकारीको चुनौती र समाधान” विषयक अन्तरक्रिया…

पेट्र‍ोलियम पदार्थको घट्यो मुल्य

गएरातीदेखि पेट्रोल, डिजेल , मट्टितेल र हवाई इन्धनको मूल्य घटेको छ । सोमबार बसेको नेेपाल आयल निगम लि.को सञ्चालक समितिको बैठकले पेट्र‍ोलमा प्रति ली.मा ३ रुपैया तथा डिजेल, मट्टितेल , हवाई इन्धनको प्रति ली. १०/१० रुपैयाका दरले घटेको बताइएको छ…

शुभकामना आदान प्रदान गरी ६६औं राष्ट्रिय सहकारी दिवस मनाउदै सहकारीकर्मीहरु

सहकारीकर्मीहरूले शुभकामना आदान प्रदान गरी ६६औं राष्ट्रिय सहकारी दिवस मनाइरहेका छन् । काठमाडौैं उपत्यका लगायतका स्थानहरुमा सहकारी अभियानले आज प्रभातफेरी कार्यक्रम आय‍ोजना गरे भने साझ दीपावली गर्दैछन् । यो दिवस विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइदै छ । बखान सिंह…