Category समाचार

झिगु ख्वप डे नामक म्युजिक भिडियो विमोचन

२०८० बैशाख २ गते शनिबार झिगु ख्वप डे सांस्कृतिक पुचको प्रस्तुती झिगु ख्वप दे नामक म्युजिक भ्युडियोको विमोचन एक समारोहका बीच नेपाल मजदुर किसान पार्टीका भक्तपुर जिल्ला समितिका अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले स्वीच थिची श्री बासु…

शताब्दी पुरुष सत्यमोहन ज‍ोशीकी पत्न‍ी राधाको निधन

गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएका शताब्दी पुरुष सत्यमोहन ज‍ोशीकी श्रीमती राधादेवी जोशीको आज विहान ५ बजेर १५ मिनेटमा १०० वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । दुई हप्ता अगाडि स्वासप्रश्वास सम्बन्धी समस्याका कारण…

नेपाल उद्य‍ोग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन

लामो रस्साकसीपछि अन्तत: नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभयो । महासंघको वरिष्ठ उपाध्यक्षमा हिजो भएको निर्वाचनमा तीनै जना उम्मेद्वारले ५० प्रतिशत मत नकटाएपछि वरिष्ठ उपाध्यक्ष पदमा पहिलो र दोश्रो मत पाएका अञ्जन श्रेष्ठ र उमेशलाल…

नेपाली लेखक सङ्घले बैशाख १६ गते राष्ट्रिप लेखक दिवस मनाउने

नेपाली लेखक सङ्घले बैशाख १६ गते राष्ट्रिय दिवस मनाउने जनाएको छ । सो सङ्घका महासचिव स‍ोझ‍ो गाउँलेद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा स‍ो कुरा उल्लेख छ ।

आजबाट नेपाल उद्य‍ोग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकाल

आजबाट बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्य‍ोग वाणिज्य महासंघको अध्यक्ष बन्नुभएको छ । अध्यक्ष शेखर गोल्छाको कार्यकाल सकिएसँगै ढकाल स्वत: महासंघको अध्यक्ष बन्नुभएको हो । नेपाल उद्य‍ोग वाणिज्य महासंघको यही चैत्र २८ गतेदेखि ५७औं साधारण सभा जारी छ । प्रधानमन्त्री…

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निस्कासित, कंसाकारलाई सांसद बनाउने

हालै सार्वजनिक भएको अडियो प्रकरणमा दोषी देखिएको निश्कर्षमा पुगेको रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई सांसद सहित पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको जनाएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले स‍ो निर्णय गरेक‍ो बैठकपछि आयोजित पत्रकार भेटघाटमा सभापति…

आज नेपाल उद्य‍ोग वाणिज्य महासंधको नयाँ कार्य समिति चयन हुदै

आज निजी क्षेत्रको छाता संगठन नेपाल उद्य‍ोग वाणिज्य महासंघको नयाँ कार्य समिति चयन हुदैछ । सो महासंधको कार्य समितिका ४ सदस्य निर्विरोध निर्वाचित भएकाले बाँकी १ बरिष्ठ उपाध्यक्ष , ३ उपाध्यक्ष सहित ५९ सदस्य पदका लागि केहीबेरपछिबाट मतदान शुरु हुदैछ…

प्रदेश र स्थानीय तहका कर्मचारी सिभिल हस्पिटलमा उपचारमा छुट सुविधाबाट बञ्चित

२०७६ सालपछि नियुक्त भएका प्रदेश र स्थानीय तहमा नियुक्त भएका कर्मचारी काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (Civil Service Hospital) मा उपचारमा पाउने छुट सुबिधाबाट बञ्चित भएको पाइएको छ । निजामती कर्मचारी अस्पतालका एक कर्मचारीले २०७६ पछि नियुक्त भएका…

प्रदीप श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष

साल्ट ट्रेडर्स कर्पोरेशनको सञ्चालकको जिम्मेवारी रहेर कार्य गर्दै आएका प्रदीप श्रेष्ठ स‍ोही कर्प‍ोरेशनको अध्यक्ष नियुक्त हुनुभएको छ । मोरङ सुगर मिल लिमिटेडको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका श्रेष्ठलाई यही चैत्र २६ गते बसेको साल्ट ट्रेडिङ कर्प‍ोरेशन सञ्चालक समितिको बैठकले सो…

प्रसाईसँग रु.२ करोड मागेको अडियो सार्वजनिक भएसँगै रास्वपा भित्र भूकम्प

गत पुस मसान्तमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग रू.२ करोड मागेको अडियो सार्वजनिक भएसँगै रास्वपा भित्र भूकम्प गएक‍ो छ । सांसद श्रेष्ठ दोषी ठहरिए उनलाई ७० घण्टाभित्र कारबाही गर्ने स‍‍‍ोही पार्टीका अध्यक्ष रवि लामिछानेको भनाइ छ । कपुरकोट…