Category समाचार

लोकेश्वर साकोसमा मादल प्रशिक्षण शुभारम्भ

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप-समितिको आयोजनामा मादल प्रशिक्षण शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । सो संस्थाको १८औं स्थापना दिवसको अवसरमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिका वडा नं. २ का वडा…

स्थिरीकरण कोषद्वारा हिमनदी साकोसलाई प्रशंसा-पत्र प्रदान

स्थिरीकरण कोषले ललितपुरको भोलागणेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.लाई प्रशंसा- पत्र प्रदान गरेको छ । उक्त संस्थाले उक्त कोष खडा गर्न अमुल्य सहयोग गरेको भन्दै शुक्रबार सो प्रशंसा-पत्र प्रदान गरिएको जनाइएको छ । यता हिमनदी बचत तथा…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा ऋण परामर्श तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रबर्द्धन उप-समितिको आयोजनामा ऋण परामर्श तालिम सिद्धि गणेश तालिम हल ,भक्तपुरमा २०८९ पुस २२ गते शुक्रबार सम्पन्न भयो । सो संघका कोषाध्यक्ष एवं उप-समितिका संयोजक काञ्छाभक्त घजुले सहकारी संस्था नीति…

जिल्ला सहकारी संघ लि., ललितपुरको ३१औं वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ लि.,ललितपुरको ३१औं वार्षिक साधारण सभा आज उक्त संघको आफ्नै कार्यालय भवन , महालक्ष्मीस्थानमा सम्पन्न भयो । साधारण सभाको सोही संघका अध्यक्ष केदार गोर्खालीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यस साधारण सभामा जिल्ला सहकारी संघ लि.,ललितपुरको…

स्कोप साकोसद्वारा तितौरा बनाउने तालिम सम्पन्न

ललितपुरको सौगलमा आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय र चल्खुमा रहेको सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा तितौरा बनाउने तालिम सम्पन्न भयो । यही पुस १३ गतेदेखि २० गतेसम्म…

आजबाट स्वस्थानी ब्रत शुरु

आजबाट विशेष गरी हिन्दु धर्मावलम्वीहरुले स्वस्थानी ब्रत शुर गरेको छन् । १ महिनासम्म चल्ने यो ब्रत लिनेहरुले नुहाईधुवाई गरी पूजापाठ गरी एक/दुई अध्याय स्वास्थानी किताव पढेर बिहान खाना खाने र साझ फलहार खाने गर्छन् । यो एक महिनाभर स्वस्थानी कथा…

सारा विकास साकोसको १३औं वार्षिक साधारण सभा शुरु

काठमाडौं महानगरपालिका वडा नं. ६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा हिजोबाट शुरु भएको छ । भोलि समापन हुने निर्वाचन सहितको सो साधारण सभाको त्यसै संस्थाको कार्यालयमा सोही संस्थाका अध्यक्ष वीरेन्द्र श्रेष्ठले…

स्ववियु चुनाव चैत ५ मा !

सम्बन्धित सरोकारवालाहरु भने त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो शैक्षिक पात्रोमा हरेक २ वर्षको फागुन १४ गते आफ्ना क्याम्पस/विद्यापीठमा स्ववियु चुनावको मिति तय गरी उक्त मितिमा स्ववियु चुनाव गर्नु पर्ने माग गरिरहेका छन् तर यता कतिपय जानकारहरु भने स्ववियुमा…

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको रिङ्रोड स्थित अन्नपूर्ण चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.कै को २३औ बार्षिक साधारण सभा यही पुस १६ गते शनिबार सोही संस्थाको सभा हलमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलको अध्यक्षतातामा सम्पन्न…

नेकपा (एमाले)को मधेश प्रदेश सभा दलको नेतामा सरोज यादव चयन

नेकपा (एमाले)को मधेश प्रदेश सभा दलको नेतामा सोही पार्टीका केन्द्रीय कमिटी सदस्य सरोज यादव चयन हुनुभएको जनाइएको छ । महोत्तरी क्षेत्र नं.४(क)बाट निर्वाचित यादवलाई सो पार्टीको मधेश प्रदेश कमिटीको बैठकले मधेश प्रदेश दलको नेता चयन गरेको हो । सो दलको…