Category समाचार

चैत्र ३ गते सीएनआईको आयोजनामा महिला नेतृत्व सम्मेलन हुने

नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय स्तरको दोश्रो महिला नेतृत्व सम्मेलन, २०८१ ( 2nd women Leadership Summit,2025) यही चैत्र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको जानकारी मंगलबार आयोजित…

बागमतीका विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले सुशासन र दिगोपनका लागि बागमती प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित स्तरीकरण कार्यक्रम कोशिस कार्यक्रमको विषयगत संघ समूह (जिल्ला बचत तथा ऋण सहकारी संघहरुको) पहिलो सार्थक एवम् नवीनतम व्यवस्थापन कार्यशाला (Worth & Effective Cooperation…

फोहोर मैला गरेको भन्दै काठमाडौ महानगरपालिकाद्वारा राप्रपालाई रु.१ लाख जरिवाना

आइतबार काठमाडौं उपत्यका बाहिरबाट काठमाडौंं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपा लगायतका राजावादी दल तथा समूहले संयुक्त रुपमा त्रिभुवन विमानस्थल आसपासको सडकमा आयोजना गरेको स्वागत कार्यक्रमको क्रममा त्यहाँका बोटविरुवा भाचेर क्षति पु-याएको र फोहोरमैला गरेको भन्दै राप्रपालाई काठमाडौं…

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा संसदवाद विरुद्ध जनजागरण अभियान सञ्चालन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा यही फाल्गुण १८ गतेदेखि संसदवादको अन्त गरी नयाँ जनवादी गणतन्त्र स्थापनाको लागि जनजागरण अभियान सञ्चालन भइरहेको छ । यो अभियानका क्रममा पर्चा वितरण, जनतासँग छलफल अन्तर्क्रिया, विरोध सभा तथा पार्टी संगठनका भेला प्रशिक्षण लगायतका…

आयो गायक रुद्रसेन विश्वकर्माको होली सररर

गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गीतको संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ । गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल विना राउत र गायक…

आज ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : अल्प विकसित देशका महिलाको अझै खराब अवस्था

आज ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । सन् १९०९ मा सयुंक्त राज्य अमेरिकाको न्युयोर्कमा कारखानामा काम गरिरहेका महिलाहरुले आफू माथि कारखानाका मालिकहरुले गरेको शोषण उत्पीडन विरुद्ध शुरु गरेको संघर्षको सम्झनामा हरेक वर्ष मार्च ८ तारेकमा…

बरिष्ठ सहकारी अभियन्ता तथा नेफ्स्कूनका पूूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको निधन

बरिष्ठ सहकारी अभियन्ता तथा नेेफ्स्कूूूनका भूतपूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको गए राती ११:३० बजे निधन भयो । बिगत केही समययता स्वास्थ्यमा समस्या उत्पन्न भएपछि पटक पटक अस्पतालमा भर्ना भएर उहाँ उपचार गराउदै आउनुभएको थियो । जीवनको महत्वपूर्ण समय सहकारी अभियानमा समर्पित…

११५औंअन्तर्राष्ट्रिय नारी दिवसमा उपासना महिला सहकारीको आयोजनामा लेनदेन तथा बैंकिङ कसुर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंको सीतापाइलामा केन्द्रीय कार्यालय र रानीवनमा बचत संकलन काउण्टर सञ्चालनमा रहेको उपसना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा लेनदेन तथा बैंकिङ कसुर सम्बन्धी सचेतना कार्यक्रम २०८१ फाल्गुण २३ गते शुक्रबार सम्पन्न भयो ।…

सहकारी सहित ५ अध्यादेश आज राष्ट्रिय सभामा पेश हुदै

बुधबार बहुमत सांसदहरुक‍ समर्थनमा प्रतिनिधि सभाबाट पारित भएका सहकारी सहितका केही ऐन संशोधन गर्ने ५ अध्यादेश आज राष्ट्रिय सभाको बैठकमा प्रस्तुत हुने बताइएको छ । प्रतिनिधि सभाबाट पारित भएका ५ वटा अध्यादेशमध्ये सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशको…

प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको तयारी गर्दै बागमती प्रदेश सहकारी संघ

बागमती प्रदेश सहकारी संघ लि.ले “प्रथम बागमती प्रदेश सहकारी सम्मेलन“को तयारी भइरहेको जनाएको छ । आउदो चैत्र ८ र ९ गते ललितपुरको सानेपामा हुन लागेको यो सम्मेलनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने गरि तयारीका कार्य भइरहेको सोही संंघका वरिष्ठ…