Category समाचार

फोर नेशन्स कपको फाइनलमा भएको पराजयबाट नेपालले पाठ सिक्नुपर्छ

२०८१ फाल्गुण १४ गते बुधबार साझ काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भाइनेट फोर नेशन्स कप इण्टरनेशनल वुमन्स फुटबलको फाइनलमा म्यानमारसँग नेपाल २-० गोल अन्तरले पराजित भयो । दुबै टोली बीच खेल प्रतिस्पर्धात्क थियो । १५,५००० भन्दा बढी दर्शकले भरिएको दशरथ…

लेखक चूडामणि गौतमको निधन

अंग्रेजी ग्रामर र बृहत् नेपाली शब्दकोश सहित ५० वटा पुस्तक लेखेका लेखक चूडामणि गौतमको सोमबार साझ उपचारको क्रममा ललितपुरको भैंसेपाटीस्थित मेडसिटी हस्पिटलमा निधन भएको भएको छ । फोक्सोमा समस्या भएपछि उपचारका लागि गौतम १ हप्तादेखि मेडसिटी हस्पिटलमा उपचाररत रहेको बताइएको…

नेपाल टेलिभिजनकर्मी देवेन्द्र सुबेदीलाई पितृ शोक

नेपाल टेलिभिजनम कार्यरत सञ्चारकर्मी देवेन्द्र सुबेदीलाई पितृ शोक परेको छ । उनका पिता तारा सुबेदीको काठमाडौंको खसीबजारमार्गस्थित काठमाडौं मोडल हस्पिटलमा उपचारको क्रममा ७३ वर्षको उमेरमा हिजो दिउसो निधन भयो । दिवंगत सुबेदीको पार्थिव शरीर हिजो साझ नै पशुपति आर्यघाटमा अन्तेष्टि…

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अर्ध-बार्षिक समीक्षा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको अर्ध-बार्षिक समीक्षा २०८१ फागुण १० गते शनिबार केभि लञ्ज कमलविनायक, भक्तपुरमा सम्पन्न भयो । सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले उक्त समीक्षा बैठकको अध्यक्षता गर्दै यस संघले बर्तमान अवस्थामा सरकारले जारी गरेको…

मधेशमा ३ कम्युनिष्ट पार्टी बीच संयुक्त क्रान्तिकारी कम्युनिष्ट मोर्चा बनाउने सहमती

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी बीच मधेशका समग्र समस्या समाधानका लागि संघर्ष गर्न संयुक्त क्रान्तिकारी कम्युनिष्ट मोर्चा बनाउने सहमती भएको नेेपाल कम्युनिष्ट…

स्वास्थ्य बीमाबाट प्रवाह भइरहेको उपचार सुबिधा बन्द हुने !

स्वास्थ्य बीमाबाट प्रवाह हुँदै आएको स्वास्थ्य उपचार सुविधा बन्द हुने अवस्थामा पुगेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यश वर्षका लागि नेपाल सरकारले छुट्याएको स्वास्थ्य बीमाबाट उपचार सुबिधाका लागि छुट्याएको ७ अरव रुपैया खर्च भइसकेको र अर्थ…

विवाह पूर्व र वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ : नेकपा (एस)

नेकपा(एस) ले ‘विवाह पूर्व र वैवाहिि सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्छ’, भनेको छ । आजबाट ललितपुरको जावलाखेलमा शुुरु भएको नेकपा (एस)को केन्द्रीय…

माझीदोबाटोदेखि सैंबु भञ्ज्याङसम्मको निर्माणाधिन जलविनायक मार्गको धुलोले स्थानीयबासी विरामी

ललित्पुर महानगरपालिका वडा नं.१८ को माझीदोबाटोदेखि सैंबु भञ्ज्याङसम्मको निर्माणाधिन जलबिनायक मार्गको सडकमा उडेको धुलोको कारण स्थानीयबासीहरु विरामी पर्न थालेका छन् । यो सडक निर्माण शुरु भएको ३ वर्ष बित्दापनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन , जसका कारण बर्षातको समयमा…

सीएनआई र पीआरआर्ईबीच उद्योग र सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने समझदारी

नेपाल उद्योग परिसंघ (CNI) र नीति अनुसन्धान प्रतिष्ठान (PRI) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिदै आएको प्रतिष्ठान र उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध…

नेपाल र लेवनान बीचको महिला फुटबलको पहिला हाप साकिदा नेपाल १-० गोल अन्तरले अघि

फोर नेशनस कप अन्तर्गत काठमाडौंको दशरथ रंगशालामा जारी नेपाल र लेबनान बीचको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो हाप सकिदा नेपाल १-० गोल अन्तरले अगाडि छ । खेलको ४२औं मिनेटमा नेपाली स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ले डी बक्स बाहिरबाट आकर्षक गोल गरिन्…