Category सहकारी

भक्तपुरमा सहकारी विभागबाट जारी एकीकृत निर्देशन, २०८२ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सहकारी विभागले जारी गरेको एकीकृत निर्देशन, २०८२ विषयक अन्तरक्रिया कार्यक्रम उक्त संघको सदस्य संस्था भक्तपर बचत तथा ऋण सहकारी संस्था लि.,च्याम्हासिंह, भक्तपुरको सभाहलमा २०८२ भदौ १९ गते बिहीबार सम्पन्न भयो ।…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा ७ बुँदे निर्देशन जारी

बचत र ऋण मुख्य कारोबार गर्ने सहकारी संघ/संस्थालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ७ बुँदे निर्देशन जारी गरेको छ । सहकारी संघ/संस्थाको वार्षिक साधारण सभालाई सदस्य केन्द्रित बनाई थप मर्यादित बनाउन र अनावश्यक फजुल खर्च हुन नदिन यो निर्देशन जारी गरिएको…

सहकारीले नियमनकारी निकायमा पेश गर्नुपर्ने विवरण

सहकारी ऐन, २०७४ को प्रस्तावनामा सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप देशका कृषक, कालिगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजी, प्राविधिक तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक…

पुष्पलाल विचार प्रवर्धन केन्द्रको अध्यक्षमा खेमनारायण ढुंगाना पुन: चयन

पुष्पलाल विचार प्रवर्धन केन्द्रको प्रथम वार्षिक साधारण सभा पुन: खेमनारायण ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरि आज काठमाडौंको मैत्रीनगरमा सम्पन्न भयो । सर्वसम्मत रुपमा चयन भएको उक्त कार्य समितिको उपाध्यक्षमा डा.भगवानचन्द्र ज्ञवाली, सचिवमा शशिकला घिमिरे , कोषाध्यक्षमा रामबहादुर भण्डारी…

रमेश चौलागाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य नियुक्त

नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक रमेशप्रसाद चौलागाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य नियुक्त भएका छन् । २०८२ श्रावण २६ गते स‍ोमबार बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले सहकारी क्षेत्रको बारेमा राम्रो ज्ञान भएका चौलागाईलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ…

सहकारी ऐन प्रतिकुल हुने गरी जारी निर्देशन तथा मापदण्ड संशोधन हुनेमा लाखाजु विश्वस्त

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी ऐन प्रतिकूल हुने गरी जारी निर्देशन तथा मापदण्ड कार्यान्वयनमा नआउने भएकोले संशोधन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।…

भदौ मसान्तभित्र ५ वटा समस्याग्रस्त सहकारी संस्थाको ऋण नतिरे कानूनी कारबाही हुने

बागमती प्रदेश समस्याग्रत सहकाार व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका ५ वटा सहकारी संस्थाको ऋण कर्जा को सावा व्याज २०८२ भदौ मसान्तभित्र चुक्ता नगरे कानूनी कारकाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ । सो समितिले जारी गरेको सूचनामा उक्त विषय उल्लेख छ…

भक्तपुर जिल्ला बचत संघको आ.व.२०८१/०८२ को समीक्षा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रम २०८२ श्रावण १० गते शनिबार भक्तपुर गेष्ट हाउस ,भक्तपुरमा सम्पन्न भयो । कार्यक्रममा मापदण्ड र निर्देशनहरुको एकरुपताका साथ कार्याान्वयनमा जोड दिइयो । त्यस अवसरमा सोही…

श्री बाराही साकोसको २७औं स्थापना दिवस : रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-४,भुलाँचामा आफ्नै भवनबाट सञ्चनलन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २७औं स्थापना दिवस रक्तदान कार्यक्रम तथा सम्मान कार्यक्रम गरी २०८२ श्रावण ४ गते आइतबार सम्पन्न भयो । भक्तपुरको गःपलीस्थित भक्तपुर पार्टी भेन्यूमा सो संस्थाका अध्यक्ष राधेश्याम…

सहकारी विज्ञ डा.खगराज शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा नियुक्त

सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले सहकारी विज्ञ डा.खगराज शर्मालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । राष्टिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष सिफारिस समितिले सिफारिस गरेका सोही प्राधिकरणका संस्थापक अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा…