Category सहकारी

रक्तदान कार्यक्रम सहित लोकेश्वर साकोसको २१औं स्थापन दिवस सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको २१औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भयो । भक्तपुर नगरपालिकाका उप-प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सो स्थापना दिवसको समापन कार्यक्रम २०८२ पुस १९ गते शनिबार भक्तपुरमा सम्पन्न भएको हो ।…

गन्तव्य साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

गन्तव्य बचत तथा ऋण सहकारी संंस्था लि.को १५औं वार्षिक साधारण सभा २०८२ पुस १९ गते शनिबार सम्पन्न भयो । ललितपुरको थसिखेलस्थित कुप फुडल्याणडमा सम्पन्न उक्त साधारण सभाको त्यसै संस्थाका लेेखा परीक्षक तथा सहकारीकर्मी मुकुन्दप्रसाद दहालले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो…

शुभकामना साकोसमा आजबाट एक हप्ते पाकशिक्षा तालिम

भक्तपुरको सूर्यविनायकमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आजबाट पाकशिक्षा तालिम सञ्चालन गर्दैछ । उक्त संंस्थाको केन्द्रीय कार्यालयमा १ हप्तासम्म यो तालिम सञ्चालन हुने बताइएको छ । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा फिजियोथेरापी शिविर…

ख्वप साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारण सभा २०८२ पुस १२ गते शनिबार भक्तपुरमा सम्पन्न भयो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन पालना गरि सम्पन्न भएको साधारण सभाको सोही संस्थाका संस्थापक अध्यक्ष कुमार…

बालकुमारी साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारणसभा २०८२ पुस १२ गते शनिबार सम्पन्न भयो । साधारणसभाको सोही संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।…

भक्तपुर बचत संघका उप-समिति सदस्य परिचयात्मक कार्यक्रम

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु बीच परिचयात्मक कार्यक्रम २०८२ पुस १५ गते मंगलबार रोयल थाई हस्पिटालिटी, राधेराधे भक्तपुरमा सम्पन्न भयो । उक्त अवसरमा सोही संघका अध्यक्ष हरिकृष्ण…

लोकेश्वर साकोसमा कासिमला पाँय् प्रतियोगिता सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,ईताछें, भक्तपुरको युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा अन्तर सदस्यीय कसिमला पाय्, बाल सदस्यहरुको dividual Multiple Game तथा महिला सदस्यहरुको डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको छ । २०८२ पुस १२ गते शनिबार सम्पन्न उक्त…

हिमनदी साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभा २०८२ पुष ५ गते शनिबार ललितपुर महानगरपालिका-९, भोल गणेशस्थानस्थित ज्यापु प्रज्ञा भवनमा सम्पन्न भयो । सो संस्थाका अध्यक्ष सागरमान व्यञ्जनकारको अध्यक्षतामा सम्पन्न साधरण…

श्री बाराही साकोसमा दुबोको माला बनाउने र सुपारी सजावट तालिम सम्पन्न

भक्तपुर नगरपालिका-४, भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा दुई दिवसीय दुबोको माला बनाउने र सुपारी सजावट तालिम प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गरी २०८२ मंसीर २५ गते बिहीबार सोही संस्थामा सम्पन्न भयो । उक्त…

भक्तपुरमा सहकारी दर्ता अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य तथा सहकारी विज्ञ डा.रमेश चौलागाईँको प्रमुख आतिथ्य र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा भक्तपुर बैंक्वेट भक्तपुरमा २०८२ मंसिर २३ गते मंगलबार सम्पन्न…