Category सहकारी

बागमतीमा मृत भेटिए भट्टराई

बागमती खोलामा काठमाडौं महानगरपालिका-३२, कोटेश्वर- सहयोगीनगरका अञ्दाजी ५५ वर्षीय बैजु भट्टराई मृत भेटिए । आज दिउसो काठमाडौंको कोटेश्वर- सहयोगीनगर-शंखमुल ज‍ोड्ने बागमती-मनोहरा द‍‍ोभानपुल नजिकै पत्करले छ‍ोपिएको अवस्थामा भट्टराईको शव भेटिएको प्रत्यक्षदर्शीले बताएका छन । मृतक भट्टराईको टाउकोमा चोट लागेको र चोट…

सहकारी विभागले एकै समयमा एक भन्दा बढी सहकारीमा सदस्य हुन नदिने

कुनै व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारी संस्थामा सदस्य रहेको पाइएमा कारबाही गर्ने भएको छ । यस अघि झैं सो विभागले सोमबार पुन: सूचना जारी गरेर उक्त कुरा बताएको हो । एकै व्यक्ति एकै समयमा प्रारम्भिक सहकनरी संस्थादेखि एक या…

उपासना सम्मान-२०८१/०८२ तथा बृहत् आँखा शिविर सम्पन्न

काठमाडौंको नागार्जुन नगरपालिका ४, सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा उपासना सम्मान-२०८१/०८२ तथा बृहत आाँखा शिविर २०८२ मंसीर १८ गते बिहीबार सितापाइलास्थित अनुपम इभेण्ट्समा सम्पन्न भयो । जिल्ला सहकारी संघ लि.,काठमाडौंकी बरिष्ठ उपाध्यक्ष…

व्यक्तिगत खाताबाट सहकारीको कारोकार नगर्न सहकारी विभागको निर्देशन

सहकारी विभागले व्यक्तिगत खाताबाट सहकारीको कारोबार नगर्न नगराउन सहकारी संघ संस्थाहरुलाई निर्देशन गरेको छ । मंगलबार सूचना जारी गरि सहकारी विभागले सो निर्देशन गरेको हो

नवयुवा साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-२०, मिखबहालमा आफनै भवनबाट सञ्चालन भइरहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारण सभा २०८२ मंसिर १३ गते शनिबार श्री पाटन उ.मा.वि. पाटनढोका, ललितपुरमा सम्पन्न भयो । सो संस्थाका अध्यक्ष ज्ञानीबाबु महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभाको…

लोकेश्वर साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,इताछें, भक्तपुरको १८औं वार्षिक साधारण सभा २०८२ कार्तिक २९ गते शनिबार सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा सम्पन्न सो साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन पालना गरि सम्पन्न…

भक्तपुर जिल्ला बचत संघको २१औं बार्षिक साधारण सभा सम्पन्न, हरि बल्ल अध्यक्ष चयन

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१औं बार्षिक साधारण सभा भक्तपुर बैंक्वेट भक्तपुरमा २०८२ साल कार्तिक २९ गते शनिबार सम्पन्न भयो । साधारण सभाको उद्घाटन गर्नुभएका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले बर्तमान…

वचन साकोसको १६औं वार्षिक साधारण सभा : मोवाइल बैंकिङ सेवा सञ्चालन गर्ने

काठमाडौं महानगरपालिका-३०,डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.क‍ो १६औं वार्षिक साधारण सभा स‍ोही संस्थाका अध्यक्ष मुकुन्दराज खनालक‍ो अध्यक्षता तथा एयरर्पोर्ट ईञ्जिनियर प्रचण्डमान मल्लको प्रमुख आतिथ्य र व्यवस्थापन विज्ञ प्रा.डा. अरहन स्थापितको विशेष आतिथ्यमा सम्पन्न भयो । २०८२ कार्तिक…

सहकारी विभागद्वारा सहकारी संघसंस्थालाई ७ बुँदे निर्देशन जारी

सहकारी विभागले सहकारी संघ संस्थाहरुलाई ७ बुँदे निर्देशन जारी गरेक‍ छ । सहकारी विभागले जारी गरेको सो निर्देशन सहकारी संघ संस्थाहरुको वार्षिक साधारण सभाको विषयमा रहेको छ ।

श्री बाराही साकोसको २६औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर नगरपालिका-४, भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारण सभा २०८२ आश्विन ३ गते शुभकामना पार्टी प्यालेस, कालाँचा–४, भक्तपुरमा त्यसै संस्थाका सदस्य नं. ९३५ का नारां कृष्ण त्यातको प्रमुख आतिथ्यता र…