आजबाट तिहार शुरु , कागको पूजा गरिदै

आजबाट यस वर्षको तिहार शुरु भएको छ । तिहारको पहिलो दिन आज मिठो परिकार खान दिएर कागको पूजा गरिदै छ । कागलाई सूचनाको संवाहकको रुपमा लिने चलन छ । यसैगरी दोश्रो दिन कुकुर , तेश्रो दिन गाई , चौथो दिन…

आजबाट यस वर्षको तिहार शुरु भएको छ । तिहारको पहिलो दिन आज मिठो परिकार खान दिएर कागको पूजा गरिदै छ । कागलाई सूचनाको संवाहकको रुपमा लिने चलन छ । यसैगरी दोश्रो दिन कुकुर , तेश्रो दिन गाई , चौथो दिन…

ललितपुर महानगरपालिका-११, कुम्भेश्वरमा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा शनिबार ज्वागल बैङ्क्वेट , ललितपुरमा सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष बिञ्जु खड्गीको अध्यक्षता तथा कोषाध्यक्ष शान्त लक्ष्मी खड्गीको सञ्चालनमा सम्पन्न सो साधारण सभाको…


ललितपुरको भोलागेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि. आर्थिक वर्ष २०७८/०७९ मा गरेको कारोवारबाट आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । अलगपथसँग कुरा गर्दै सोही संस्थाका प्रमुख व्यवस्थापक अशोक घिमिरेले समुदायमा…

ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्यले सहकारीको माध्यमबाट मूर्तिकला सहित हस्तकलाको विकास र प्रवर्द्धन राम्रोसँग गर्न सकिने विचार व्यक्त गर्नुभएको छ । शनिबार ललितपुरको भिञ्छेबहालमा रहेको मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उप-प्रमुख शाक्यले…

गत भदौ ५ गते राती नाबालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, गौसालामा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई आउदो आइतबार अनुसन्धानको प्रतिवेदन सहित उपस्थित गराउने गरी थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला…


काठमाडौं चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा आफृनै भवनबाट सञ्चालन भइरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लि.को १४ वार्षिक साधारण सभा यही शनिबार सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष बटुकृष्ण थापाको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको बागमती प्रदेश सभाकी नि:बर्तमान सदस्य…

काठमाडौं महानगरपालिका-२२ , प्युखा , न्यरोडस्थित सहकारी भवनमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सस्था लि.को शुक्रबार कालीमाटी बैङ्क्वेट , कालीमाटीमा १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोही संस्थाका अध्यक्षच नरेन्द्र बिष्टको अध्यक्षता सम्पन्न सो साधारण सभाको राष्ट्रिय सहकारी महासंघ…

महामारीको रुपमा फैलिएको डेंगुले सताइरहेको बेला बडादशैं यता काठमाडौं महानगरपालिकाले फोहोर नउठाउदा काठमाडौं महानगरबासीमा पुन: महामारी फैलिने हो कि भन्ने त्रास उत्पन्न भएको देखिएको छ । बडादशैंयता फोहोर लिन महानगरपालिकाको गाडी नआएको कोटेश्वरबासीहरुको भनाई छ । घरमा थुप्रिएको फोहोर राख्ने…