Category सहकारी

खुल्ला रक्तदान र सरसफाई कार्यक्रम गरियो जनता साकोसको १६औँ स्थापना दिवसमा

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेक‍ जनता बचत तथा ऋण सहकारी संस्था लि.को १६औं स्थापना दिवसको अवसरमा २०८० माघ २० गते शनिबार सरसफाई र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भय‍ो ।सो संस्थाको आयोजनामा शनिबार विहान भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरस्थित गणेश मन्दिर प्राङ्गडमा…

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अर्ध-बार्षिक समिक्षा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको अर्ध-बार्षिक समीक्षा २०८० माघ १९ गते केभी लञ्ज, कमलविनायक, भक्तपुरमा सम्पन्न भयो । उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सो समीक्षा बैठकको अध्यक्षता गर्दै हाम्रो यस संघले बर्तमान अवस्थामा सदस्यको सम्बन्धलाई प्राथमिकता…

सडकमा दुर्घटनामा अस्ताए बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेल

बुधबार बिहान बर्दघाट सुुस्ता पूर्व नवलपरासीको गैंडाकोटस्थित कालीगण्डकी चोक नजिकैको पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुुर्घघटनामा परी बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम पौडेलको निधन भयो । चितवनको भरतपुर महानगरपालिका वडा न.१७ विजयनगर निवासी ६६ वर्षीय…

जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.,मोरङको अध्यक्षमा माधव अधिकारी पुन: चयन

पुुन: माधव अधिकारीको अध्यक्षतामा सञ्चालक समिति र बद्री दाहालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरु निर्विरोध चयन गर्दै जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.,मोरङको निर्वाचन सहितको १०औ वार्षिक सााधारण सभा २०८० माघ १३ गते शनिबार विराटनगरमा सम्पन्न भयो । ४…

लागू होला त द‍ोश्रो काठमाडौं साकोस समिट-२०८० को ९ बुँदे प्रतिबद्धता !

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.को आयोजनामा यही माघ ११ गते दोश्र‍ो काठमाडौं साकोस समिट-२०८० सम्पन्न भयो । कास्कूनका अध्यक्ष दीपक पनेरूको अध्यक्षतामा काठमाडौंमा सम्पन्न समिटमन भूमि व्यवस्था , सहकारी तथा गरिब निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, सहकारी…

शुभकामना साकोसको आर्थिक वर्ष २०८०/०८१ को अर्ध-बार्षिक समीक्षा गोष्ठि सम्पन्न

भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय तथा नासमना र व्यासीमा सेवाकेन्द्र सञ्चालनमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक बर्ष २०८०/०८१ को अर्ध-वार्षिक समीक्षा गोष्ठि बागमती प्रदेश सभा सदस्य किरण थापाको प्रमुख आतिथ्यतामा शुभकामना पार्टी प्यलेस, भक्तपुरमा २०८० माघ १२…

ख्वप साकोसका उपसमिति सदस्यहरुको सपथ ग्रहण र परिचयात्मक कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १६औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समितिबाट २०८० माघ १० गतेको निर्णयनुसार गठित सल्लाहकार समिति र विभिन्न उप-समितिका संयोजक तथा सदस्यहरुको सपथ ग्रहण एवं परिचयात्मक कार्यक्रम बासु मा.वि.को…

माउण्ट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले सदस्यलाई १० प्रतिशत लाभांश वितरण गर्ने

ललितपुरको सातदोबाट‍मा केन्द्रीय कार्यालय तथा सिद्धिपुर, हरिसिद्धि र लेलेमा सेवाकेन्द्र सञ्चालन गरिरहेको माउण्ट नेपाल बहुउद्देश्यीय सहकारी संंस्था लि.ले सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने तयारी भइरहेको जनाएको छ । २०८० पुस २६ गते ललितपुरमा सम्पन्न यस संस्थाको एकीकृत चौथो वार्षिक…

सहकारी संघ/संस्था सदस्यहरुलाई केवाईएम(KYM) फारम भर्न सहकारी विभागको निर्देशन

सहकारी विभागले सहकारी संंघ/संस्थाका सदस्यलाई केवाएम (KYM) फारम भरेर बुझाउन निर्देशन गरेक‍ो छ । यही पुस ९ गते जारी गरेको सो निर्देशनको बोधार्थ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सिंहदरबार, काठमाडौं र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा बोधार्थ…

हसना भास्तिपुर साकोसले सदस्यहरुलाई व्यवसायी बनाउने !

काठमाडौंको बलम्बुमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा बलम्बु हाइवे र मच्छेगाउँ टौखेलमा सदस्य सेवाकेन्द्र सञ्चालन गरि सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यलाई व्यवसायी बनाउने , सामाजिक कार्य गर्न र थप सेेवा सुबिधा…