Category सहकारी

राष्ट्रिय सहकारी महासंघको ३१औँ वार्षिक साधारण सभा आजबाट शुरु हुँदै

देशभरका सहकारी संंघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको निर्वाचन सहितको ३१औँ वार्षिक साधारण सभा ललितपुरको पुल्चोकस्थित स‍ोही महासंघको भवनमा आजबाट शुरु हुँदै छ । भोलि सम्पन्न हुुने उक्त सााधारण सभाले सोही महासंघको १ अध्यक्ष, १ बरिष्ठ उपाध्यक्ष, कम्तीमा १…

दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अध्यक्षमा पुन भूमिराज

पुन: भुमिराज खड्काक‍ो अध्यक्षतामा सञ्चालक समिति र गोपालध्वज श्रेष्ठको संय‍जकत्वमा लेेखा सुपरीवेक्षण समिति निर्विर‍ोध चयन गरी दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २५औँ वार्षिक साधारण सभा बिहीबार चरिकोटमा सम्पन्न भयो । ४ वर्ष कार्यकाल रहने सो सञ्चालक समितिको…

नवरत्न साकोसको १७औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा देवराज गिरी चयन

ललितपुरको गोदाबारी नगरपालिका-३, टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संंस्था लि.क‍‍ो १७औँ वार्षिक साधारण सभा देवराज गिरीको अध्यक्षतामा सञ्चालक समिति र रामहरि खड्काको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरि २०८० पुस २१ गते ललितपुरमा सम्पन्न भय‍ो । ४…

शुभश्री साकोस मध्यपुर थिमि नगरपालिकाका उत्कृष्ट सहकारी संस्थाहरु मध्येमा पर्छ : मेयर श्रेष्ठ

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले ‘स्थानीय समुदायमा आधारित शुभश्री साकोस मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालनमा रहेका उत्कृष्ट सहकारी संंस्थाहरु मध्येमा पर्छ’, भन्नुभएको छ । मध्यपुर नगरपालिका-४,शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारण…

कर्मणा साक‍सको २३औँ वार्षिक वार्षिक साधारण सभा समपन्न,सहदेव बञ्जारा अध्यक्षमा चयन

सहदेव बञ्जाराको अध्यक्षतामा सञ्चालक समिति र कृष्णबहादुर महतको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरि ललितपुर महानगरपालिका-१५, सातदोबाटोमा आफ्नै भवनमा केन्द्रीय कार्यालय र गोदाबारी नगरपालिका-१०, प्याङ्गाउँमा सेवाकेन्द्र सञ्चालन गरि आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको कर्मणा बचत तथा ऋण…

ख्वप साकोसको १६औँ वार्षिक साधारण सभा सम्पन्न, राजकुमार लघु अध्यक्षमा पुन: चयन

भक्तपुर नगरपालिका-२ , व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय समिति सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा २०८० पुस २१ गते शनिबार भक्तपुर बैंक्वेटमा सम्पन्न भयो । सोही…

श्रमज्योति साकोसद्वारा शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांश वितरण

काठमाडौंको बागबजारमा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्रमज्योति बचत तथा ऋण सहकारी संंस्था लि.ले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांंश वितरण गरेको जनाएको छ । गत महिना सम्पन्न उक्त संस्थाको २३औँ वार्षिक साधारण सभाले गरेको निर्णय गरे अनुसार शेयर सदस्यहरुलाई लाभांश वितरण…

नवरत्न साकोसको निर्वाचन सहितको १७औँ वार्षिक साधरण सभा २०८० पुस २१ गते हुने

ललितपुरको गोदाबारी नगरपालिका-३ टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.को १७औँ वार्षिक साधारण सभा आउदो शनिबार हुने भएको छ । गोदाबारी नगरपालिकाका सहकारी शाख ा प्योरमुख ऋषिराम अधिकारीको प्रमुख आतिथ्यतामा हुने उक्त साधारण सभाले सो संस्थाको नयाँ सञ्चालक…

भक्तपुरमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल,२०८० को प्रतिवेदन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सहकारी समन्वय उप-समितिको आयोजनामा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदन विषयक अन्तरक्रिया तथा सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन कार्यक्रम अजिमा पार्टी महल, बाराहीस्थानमा २०८० पुस १५ गते सम्पन्न भयो…

लोकेश्वर साकोसको १९औँ स्थापना दिवसमा अन्तर्क्रिया, नि:शुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा सहकारीमा देखिएका वित्तीय अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भक्तपुर नगरपालिकाको साविक १५ नं. वडाका पूर्व अध्यक्ष एवं सोही संस्थाका संस्थापक रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा २०८० पुस…