सारा विकास साकोसको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०८० फाल्गुण १९ गते शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा वनभोज कार्यक्रम सम्पन्न भयो । ‘स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरु बीचको सम्बन्धलाई थप…












