बालकुमारी साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न , रु.३,१५,११,००० मुनाफा

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा रु.३,१५,११,००० खुद मुनाफा आर्जन गरेको छ । सोही संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षता तथा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको…













