Category सहकारी

भक्तपुर जिल्ला बचत संघको आयोजनामा साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारी कार्यक्रम अन्तर्गत साकोसमा जोखिम विश्लेषण कार्यशाला ( Saccos Risk Analysis Workshop – SARAW) रोयल थाई हस्पिटालिट , राधेराधेमा २०८१ चैत्र १४…

ग्लोबल मनि वीकको अवसर पारेर श्री बाराही साकोसद्वारा शिक्षा शिविर आयोजना

भक्तपुर नगरपालिका-४,भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहृको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०८१ चैत्र ९ गते सोही संस्थाको तालिम हलमा शिक्षा शिविर कार्यक्रम सम्पन्न भयो । उक्त संस्थाका निवर्तमान अध्यक्ष एवं शिक्षा उप-समितिका संयोजक विश्वराम त्वायनाको अध्यक्षता…

प्रथम बागमती प्रदेश सहकारी सम्मेलनबाट पारित ७ बुँदे साझा प्रतिबद्धतापत्र

२०८१ चैत्र ८ र ९ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बागमती प्रदेश सहकारी संघ लि. र बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आय‍ोजनामा सम्पन्न प्रथम बागमती प्रदेश सम्मेलनबाट ७ बुँदे साझा प्रतिबद्धतापत्र घोषणा गरिएको छ । ललितपुर…

भक्तपुरमा कार्यविधि निर्माण तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक साझेदारीमा “कार्यविधि निर्माण” तालिम २०८१ चैत्र ८ गते शुक्रबार सिद्धि गणेश तालिम हल, भक्तपुरमा सम्पन्न भयो । सो…

बागमती प्रदेश सहकारी सम्मेलनले सहकारीका समस्या समाधानको निचोड निकाल्नेमा मुख्यमन्त्री तामाङ विश्वस्त

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह तामाङले बागमती प्रदेश सरकार सहकारीलाई अगाडि बढाएर लैजान तयार छ तर नागरिकको पैशा डुब्न नदिने बताउनुभएको छ । आजबाट ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले १/२…

बुटवलको लुम्बिनी साकोसमा लोकेश्वर साकोसको भ्रमण

रुपन्देहीको बुटवलस्थित लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इतनछें, भक्तपुरले स्थलगत सहकारी अवलोकन भ्रमण सम्पन्न गरेको छ । २०८१ चैत्र ४ गते, सोमबारका दिन सम्पन्न उक्त भ्रमणको औपचारिक कार्यक्रममा दुबै संस्थाहरु बीच…

कोटेश्वर सहय‍‍ोगीनगरमा एक पुरुषमाथि आक्रमण

केहीबेर अगाडि काठमाडौंको सहयोगीनगरस्थित बागमती मनोहरा दोभान पुलछेउमा एक पुरुषमाथि आक्रमण भएको छ । गाडी पार्किङ गरेर नजिकै रहेको घरमा जानै लाागेेका ती युवाको आँखामा अनुहारमा मास्क लगाएका एक व्यक्तिले स्प्रीड छर्केर आक्रमणको प्रयास गरेको थियो तर त्यहीँ नजिकैको कार…

भिन्तुना साकोसको अर्ध-वार्षिक समीक्षा  सम्पन्न

भिन्तुना  बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा काभ्रे कोशी पारिको मुलखर्क भिमेशेन स्थानमा २०८१ फाल्गुण २९ गते बिहीबार सो संस्थाको आ.व.२०८१/०८२ अर्ध-वार्षिक समीक्षा गोष्ठी  सम्पन्न भयो | कार्यक्रममा प्रमुख अतिथि तथा नेमकिपा भक्तपुर  नगर समितिका पूर्व अध्यक्ष एवं साविक भक्तपुर…

६८औं राष्ट्रिय सहकारी दिवसको थिम- “मर्यादित सहकारी : समुन्नत समाज”

६८औं राष्ट्रिय सहकारी दिवसको थिम आज सार्वजनिक गरियो । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष ओमदेवी मल्लले सो थिम सार्वजनिक गर्नु भएको हो । त्यस अवसरमा सोही महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल लगायतको पनि उपस्थिती रहेको थियो । ६८औं राष्ट्रिय सहकारी…

प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको तयारी हुदैछ

यही चैत्र ८ र ९ गते हेरिटेज गार्डेन सानेपा, ललितपुरमा “सहकारीको पुनर्जागरण : अभियान र सर‍ोकारवालाहरुको एकीकृत मार्गदर्शन” नाराका साथ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन हुन लागेको छ । सो सम्मेलन सफल पार्न भइरहेको तयारी सहितका विषयमन अलगपथका पत्रकार अर्जुन…