सम्झनामा बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया

लामो समयदेखि अस्पताल भर्ना भएर उपचाररत बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री तथा बंगलादेश नेशनालिष्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको बंगलादेशको स्थानीय समय अनुसार आज विहान ६ बजे ८० वर्षको उमेरमा निधन भयो । बंगलादेश नेशनालिष्ट पार्टीले आफ्नी नेतृ जियाको निधन भएको…













