Category संस्कृति

लदी पर्व मनाउदै माझी समुदाय

माझी समुदाय लदी पर्व (कोशी पूजा) धुमधामका साथ मनाइरहेका छन् । खोलाको पूजा गरिने यो पर्व माझी समुदायको प्रमुख पर्व हो । यो पर्वको अवसरमा बर्दिबास नगरपालिकाले आज तथा मरिण गाउँपालिकाले आज र भोलि आफू र आफू मातहतका कार्यालयमा सार्वजनिक…

आज ग्याल्पो ल्होसार मनाइदै

आज शेर्पा , हेल्मो लगायतका हिमाली समुदाय ग्याल्पो ल्ह‍ोसार मनाउदै छन । नयाँ वर्षको रुपमा फाल्गुण शुक्ल प्रतिपदाका दिन मनाइने नयाँ वर्षको रुपमा उनीहरु शुभकामना आदानप्रदान गरी खुशीयाली साथ ग्याल्पो ल्होसार मनाउदै छन् । दुई हप्ता अगाडिदेखि ग्याल्पो ल्होसारको तयारी…

यो वर्षको शिवरात्रीमा पोहोर जति साधु र बाबा आएनन्

यो वर्षको शिवरात्री पर्वमा साधु सन्तहरुको चहलपहल बढेको छ तर विगतका वर्षहरुमा जस्तो साधु सन्त र बाबाहरु चहलपहल भने यो वर्ष देखिएको छैन । केही अघोरी बाबा र साधु सन्तहरु भारतबाट आएपनि पोहोर परार जति साधु सन्तहरु यो वर्षको शिवरात्रीमा…

आज सोहराय पर्व मनाउदै सन्थाल समुदाय

सन्थाल समदाय आज सोहराय पर्व मनाइरहेका छन् । झापाको विर्तामोड नगरपालिका, काल गाउँपालिका, झापा गाउँपालिका लगायतले सन्थाल जातिले मनाउने सोहराय पर्वको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । अलग्गै शारीरिक बनौट तथा भाषा , भेषभुषा र संस्कृति भएको सन्थाल जातिको…

तारा स्मृति पुरस्कार निनु चागागाईँलाई

गत वर्ष नेपालगञ्जबाट काठमाडौं फर्किदै गर्दा दाडमा सवारी दुर्घटनामा परी निधन भएका मार्क्सवादी समालोचक तथा सौन्दर्य चिन्तक/विचारक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले स्थापना गरेको तारा स्मृति पुरस्कार प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष तथा मार्क्सवादी सौन्दर्य चिन्तक एवं समालोचक…

यही पुस १२,१३ र १४ गते मध्यपुर थिमि महोत्सव हुने

मध्यपुर थिमि नगरपालिकाको अगुवाईमा यही पुस १२,१३, र १४ गते ऐतिहासिक मध्यपुर थिमि महोत्सव हुने भएको छ । मध्यपुर थिमिको ऐतिहासिक सम्पदा, कला ,संस्कृति, मठ मन्दिर , हिटी, पोखरी, भेषभुषा, चालचलन आदिको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गरि पर्यटन…

३०औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसमा भोलि कोशी प्रदेशमा सार्वजनिक बिदा हुने

कोशी प्रदेश सरकारले ३०औं अन्र्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवको रुपमा मनाउन भोलि कोशी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । आज बसेको कोशी प्रदश सरकार, मन्त्रीपरिषदको कैठकले कोशी प्रदेशमा सार्वजनिक बिदा निर्णय गरेको जनाइएको छ । यो दिवसको अवसरमा भोलि…

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल आइडल सिजन-५ विजेता करण परियारलाई गितार उपहार प्रदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन-५ का विजेता करण परियारलाई गीतार उपहार प्रदान गरि उनको सांगीतिक जीवनको उत्तरोतर प्रगतिको कामना गर्नु्भएको छ । प्रधानमन्त्री प्रचण्डले बोलाएपछि आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल आइडल सिजन-५ का विजेता करण परियारलाई…

गण्डकी सभ्यता बचाऔँ महाअभियान सभ्यता बचाउने र पर्यटन प्रवर्द्धन गर्ने कार्य गरिरहेको छ

गण्डकी सभ्यता बचाऔँ महाअभियानका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलले गण्डकी सभ्यता बचाऔँ महाअभियान सभ्यता बचाउने र पर्यटन प्रवर्द्धन गर्ने गरि कार्य गरिरहेको बताउनुभएको छ । सहकारीलाई राजनीतिमुक्त व्यवसाय बनाउनु पर्ने आवश्यकता औंल्याउदै माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. ढुङ्गेधारा रिङरोड ,काठमाडौंका…

७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसक‍ो अवसरमा आज काठमाडौंमा प्रभातफेरी सम्पन्न

७१औं सगरमाथा दिवसको अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ठमेलस्थित सञ्चयक‍ोष भवनछेउबाट नेपाल पर्वतारोहण संंघको आयोजनामा शुरु भएको प्रभातफेरी कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर विशेष कार्यक्रममा परिणत भएको छ । प्रभातफेरीमा पर्यटनसँग सम्बद्ध संघ/संस्था र…