बैशाख १४ गते विद्यार्थीको उद्यमशीलता र विद्यालयको आयश्रोतको लागि भक्तपुरका ३३ पोखरीको अध्ययन हुने

संबिधान त निशुल्क हुने भनिएको शिक्षा ब्यबस्थापनको लागि आबश्यक श्रोत नहुदा अहिले पनि धेरै विद्यार्थीहरुबाट रकम उठाउने गरिएको छ । यो रकम विद्यालय स्वयमले कुनै व्यवसाय गरी जम्मा गर्न सक्ने देखेकोले यो कसरी र किन भन्ने बारेमा जवाफ पाउनको लागि भक्तपुरका ३३…













