Category राजनीति

सुखानीका शहीदहरुको स्मरण

पञ्चायतकालमा सुखानीमा मारिएका ५ शहीदहरु को आज स्मरण गरिएको छ । वि.सं. २०२८ सालको ससस्त्र संघर्षको क्रममा पक्राउ परेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन सिंह राजबंसी , कृष्ण कुइकेल र नारायण श्रेष्ठलाई झापाको चन्द्रगढीबाट इलाममा जेल सार्ने नाममा वि.सं. २०२९…

जनतासँग माओवादी : तराई-मधेश जागरण अभियानको बदलियो समय तालिका

यही फाल्गुण ५ गतेदेखि झापाबाट शुरु भएको नेकपा (माके)को जनतासँग माओवादी : तराई मधेश जागरण अभियानको समय तालिका परिवर्तान भएको जनाइएको छ । स्थानीय जनताको पर्व तथा पार्टीका जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेकाले यो अभियानको समय तालिका परिवर्तन गरिएको…

मधेशमा ३ कम्युनिष्ट पार्टी बीच संयुक्त क्रान्तिकारी कम्युनिष्ट मोर्चा बनाउने सहमती

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी बीच मधेशका समग्र समस्या समाधानका लागि संघर्ष गर्न संयुक्त क्रान्तिकारी कम्युनिष्ट मोर्चा बनाउने सहमती भएको नेेपाल कम्युनिष्ट…

विवाह पूर्व र वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ : नेकपा (एस)

नेकपा(एस) ले ‘विवाह पूर्व र वैवाहिि सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्छ’, भनेको छ । आजबाट ललितपुरको जावलाखेलमा शुुरु भएको नेकपा (एस)को केन्द्रीय…

नेकपाले जनघात, राष्ट्रघात र भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनघात , राष्ट्रघात र भ्रष्ट्रचार विरोधी अभियान सञ्चालन गर्ने भएको छ । यही फाल्गुण २ र ३ गते काठमाडौंमा बसेको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले २०८१ फाल्गुण १५ गतेदेखि २०८२ बैशाख मसान्तसम्म सो अभियान…

नेकपा (एस)का पोलिटव्युरो सदस्य विदुर सापकोटाप्रति अन्तिम श्रद्धाञ्जली

उपचारको क्रममा हेल्पिङ ह्याण्ड्स हस्पिटलमा आज विहान ३:५० बजे निधन भएका नेकपा (एस)का पोलिटव्युरो सदस्य तथा बागमती प्रदेश कमिटीका सह-इञ्चार्ज एवं दोश्रो संविधान सभाका सदस्य विदुर सापकोटालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । काठमाडौंको आलोकनगरमा रहेको नेकपा (एस)को केन्द्रीय कार्यालय परिसरमा…

नयाँ पत्रिका राष्ट्रिय दैनिकलाई कारबाही गर्न गृह मन्त्री लेखकको निर्देशन

आफ्नो नाम जोडेर झुठो समाचार प्रकाशन गरेको भन्दै गृह मन्त्री रमेश लेखकले सो पत्रिकामाथि अनुसन्धान गरी कारबाही प्रहरीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन् तिवारीले मंगलबार जारी गरेको विज्ञप्तिमा मिति २०८१ माघ २२ गतेको नयाँ पत्रिका…

आजबाट संघीय संसदको हिउदे अधिवेशन शुरु हुने

आजबाट संघीय संंसदको हिउदे अधिवेशन शुरु हुदैछ । विधायन अधिवेशन पनि भनिने यो हिउदे अधिवेशनममा सरकारले गत महिना जारी गरेको अध्यादेशहरुलाई प्रतिस्थापन विधेयकमार्फत द्रूत बाटोबाट पारित गर्ने रणनीति लिएको छ । यसबारेमा नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले निर्णय गरेको जनाइएको छ…

पुष्पलालको विचारको जगमा टेकेर अगाडि बढ्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले अगाडि सार्नुभएको विचारको जगमा टेकेर नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढाउनु पर्नेमा पुष्पलाल विचार प्रवर्धन केन्द्रले २०८१ माघ ४ गते शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा आयोजना गरेक‍ो “कमरेड पुष्पलाल र नेपाली कम्युनिष्ट आन्दोलनको अबको बाटो”…

ने.वि. संघमा किचलो

नेपाल विद्यार्थी संघ भित्र किचलो देखिएको छ । सो संघले क्रियाशील सदस्यता वितरण शुरु गरेसँगै विवाद सतहमा आएको कतिपय जानकारहरुको भनाई छ । उक्त संघकी केन्द्रीय सदस्य प्रेमिका रानमगरले अध्यक्ष दुजाङ शेर्पा आर्थिक अनियमितता लगायतमा सम्लग्न रहेको भन्दै प्रेस विज्ञप्ति…