Category राजनीति

प्रहरीले पक्राउ गरेका दुर्गा प्रसाईं र उनका सुरक्षा गार्डलाई जहाजबाट काठमाडौं ल्याइदै

यही चैत्र १५ गतेको तिनकुने घटनाका मुख्य पात्र दुर्गा प्रसाईं र उनका सुरक्षागार्ड दीपक खड्कालाई प्रहरीलृे आज नपयन्त्रण लिएर जहाजबाट काठमाडौं लादै गरेको नेपाल प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रसाईलाई हिजो नै नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको…

राप्रपाले पाएन भृकुटीमण्डप

राजसंस्था र हिन्दू धर्म पुन:स्थापनाको लागि भोलि आन्दोलनको घोषणा गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रमका लागि काठमाडौंको भृकुटीमण्डप नपाउने भएको छ । शिक्षकहरुको आन्दोलनका कार्यक्रम र भोलि नै राष्ट्रिय जनमोर्चाले त्यस क्षेत्रमा कार्यक्रम गर्न अनुमती लिएकोले सिफल या बल्खुमा कार्यक्रम…

संघीय संसदको हिउदे अधिवेशन अन्त

नेपाल सरकारले जारी गरेका ६ मध्ये ५ पटा अध्यादेश तथा ती अध्यादेशलाई प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयक दुबै सदनबाट पारित गरि संघीय संसदको हिउदे अधिवेशन आजबाट अन्त भएको छ । यही चैत्र १८ गते नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति…

सांसद दीपक बोहोराको निधनप्रति प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव पारित

आज काठमाडौंको चावहिलस्थित ॐ हस्पिटलमा ७४ वर्षको उमेरमा निधन भएका राप्रपाका बरिष्ठ नेता समेत रहेका सांसद दीपक बोहोराको निधनप्रति आज बसेको प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव पारित गरी उहाँको सम्मानमा एक मिनेट मौनधारण गरिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि…

कोइराला परिवारका भित्रका एक्ला कम्युनिष्ट नेता कमल कोइराला

राजनीतिज्ञ, कुटनीतिज्ञ र पत्रकारको छवि बनाएका कोइराला परिवार भित्रका कम्युनिष्ट नेता कमल कोइरालाको अब सम्झना मात्रै बाँकी छ । गत मंगलबार लडेर पक्षघात भएपछि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत कोइरालाको गएको आइतबार बेलुका ९ बजे ८७ वर्षको उमेरमा निधन…

राप्रपाका सांसद दीपक बोहोराको निधन

अस्वस्थ रहेर उपचारत राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भूतपूर्व मन्त्री दीपक बोहोराको काठमाडौंको चावहिलस्थित ॐ हस्पिटलमा निधन भएको जनाइएको छ । २०७७ सालमा कोभिड संक्रमण भएपछि उहाँको स्वास्थ्यमा समस्या रहदै आएको बताइएको छ २०७९ सालमा सम्पन्न निर्वाचनमा राप्रपाका नेता बोहोराले तत्कालीन…

काठमाडौंका विभिन्न स्थानमा कर्फ्यु, नेकपा (एस) कार्यालय राजावादीको निशाना

राजावादी समूह तिनकुने, , गैहीधारा र कोटेश्वर क्षेत्रका निजी र सार्वजनिक सम्पति तोडफोड र आगजानीमा गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय , काठमाडौंले बागमतीदेखि मनोहरा खोलाभित्र पर्ने तिनकुने, गैह्रीधारा, सिनामंगल, एयरपोर्ट, तिलगंगा, कोटेश्वर, जडिबुटी क्षेत्रका साथै शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर…

तिनकुनेमा राजावादी आक्रमक बन्दा जनधन क्षति

दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूह आक्रामक बन्दा काठमाडौंको तिनकुने क्षेत्र केहीबेर रणमैदान बन्यो । राजावादी समूहले सुरक्षाकर्मीको घेरा तोडेर निशेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरी र आन्दोलनकारी बीच झडप भयो । सुरक्षाकर्मीले सो भिडलाई नियन्त्रण गरि तितरबितर बनाउन लाठी चार्ज,…

फोहोर मैला गरेको भन्दै काठमाडौ महानगरपालिकाद्वारा राप्रपालाई रु.१ लाख जरिवाना

आइतबार काठमाडौं उपत्यका बाहिरबाट काठमाडौंं फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपा लगायतका राजावादी दल तथा समूहले संयुक्त रुपमा त्रिभुवन विमानस्थल आसपासको सडकमा आयोजना गरेको स्वागत कार्यक्रमको क्रममा त्यहाँका बोटविरुवा भाचेर क्षति पु-याएको र फोहोरमैला गरेको भन्दै राप्रपालाई काठमाडौं…

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा संसदवाद विरुद्ध जनजागरण अभियान सञ्चालन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा यही फाल्गुण १८ गतेदेखि संसदवादको अन्त गरी नयाँ जनवादी गणतन्त्र स्थापनाको लागि जनजागरण अभियान सञ्चालन भइरहेको छ । यो अभियानका क्रममा पर्चा वितरण, जनतासँग छलफल अन्तर्क्रिया, विरोध सभा तथा पार्टी संगठनका भेला प्रशिक्षण लगायतका…