आज राष्ट्रपति पौडेलले संघीय संसदमा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

आज अपरान्ह ३ बजे नयाँ बानेश्वरस्थित संघीय ससदमा बस्ने संघीय संसदको संयुक्त बैठकमा नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेु हुने भएको छ । संघीय संसदका दुबै सदनका सांसदहरुलाई निर्धारित पोषाक लगाएर आज अपरान्ह २: ४५…












