आमाको मुख हेरिदै, मातातीर्थमा दिवंगत आमाको सम्झना गर्नेहरुको भीड

आज सन्तानले आमाको मुख हेर्दै छन । नजिकमा हुने छोराछोरीले आफ्नी आमालाई भेटेर मिठामिठा खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिइरहेका छन् भने टाढा हुनेहरुले सञ्चार माध्यम मार्फत आमासँग कुराकानी गरेको देखिएको छ । यतिबेला फेसबुक लगायतका सामाजिक सञ्जालमा सन्तानले…













