ललितपुर महानगरपालिकाले २६ वटा सहकारी संस्थाको दर्ता खारेज गर्दै छ : अर्याल

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ऐन र नियमको पालना नगरेका १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको ललितपुर महानगरपालिकाले त्यस्तै थप २६ वटा सहकारी संस्थाको दर्ता खारेज गर्न लागेको बताउनुभएको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार…













