पाटन संयुक्त क्याम्पसको स्व.वि.यू. सभापतिमा ने.वि. संघका बागी विष्ट विजयी

ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा नेपाल विद्यार्थी संघबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्वार बनेका सुशील विष्ट विजयी भएका छन् । सभापतिमा विजयी विष्टले ८४१ मत पाउदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले) निकट अनेरास्ववियुका सुरेश जी.सी.ले ६७२ मत…













