१७ महिनापछि सरकारको चाबी पुन: एमालेको हातमा, राष्ट्रपति र प्रधानमन्त्री हठले कांग्रेस पुग्यो प्रतिपक्षमा

सर्वोच्च अदालतको परमादेशपछि केन्द्र र प्रदेश सरकारबाट बाहिरिएको नेकपा (एमाले)को हातमा पुन: १७ महिनापछि सरकारको चावी पुगेको छ । नेपाली कांग्रेस सहितका दलको गठबन्धन टुटेर नेकपा (एमाले)को अगुवाईमा दलहरुको गठबन्धन बनेर नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार…













