Category समाचार

बलम्बु च्याउ सहकारी संस्था र श्री बाराही साकोसको अनुरोध

काठमाडौंक‍ो चन्द्रागिरि नगरपालिका-१२, बलम्बुुमा केन्द्रीय कार्याालय रहेको बलम्बु च्याउ सहकारी संस्था लि.ले नियमित मासिक बचत नगरेका र लगातार ३ पटकसम्म वार्षिक साधारण सभामा उपस्थित नभएका आफ्ना सदस्यलाई ३५ दिनभित्र सदस्यता पहिचान फाराम भरी सदस्यता नवीकरण गर्न अनुरोध गरेको छ ।…

आज नेफ्स्कूनको आयोजनामा बचत तथा ऋण सहकारी संघहरुको राष्ट्रिय भेला हुने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले यही जेठ ९ गते जारी गरेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन मापदण्ड-२०८२ मा भएका साकोस अभियान प्रति असहज व्यवस्थाहरुलाई तत्काल संशोधन गरि पुुन: जारी गर्न माग गरिरहेका बचत तथा ऋण सहकारी संघहरुको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पूर्व प्रधानमन्त्री माधव नेपाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूतपूर्व प्रधानमन्त्री तथा तत्कालीन नेकपा (एमाले)का नेता एवं नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल सहित ९३ जना विरुद्ध पतञ्जली योगपीठ तथा आयुर्वद कम्पनीको जग्गा खरिद विक्री गर्दा भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्धा दायर गरेको छ…

बजेटमा नेपाल उद्य‍ोग परिसंघको धारणा : सन्तुलित बजेट, उत्पादनलाई प्रोत्साहन

१५ गते अर्थ उप-प्रधानमन्त्र विष्णुप्रसाद पौडेलले संघीय संसदमा पेश गरेको नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वागतय‍‍ोग्य रहेको जनाएको छ । २०८२ जेठ १८ गते सो प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ-“सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै…

सिथिनखा:मा लोकेश्वर साकोसको आय‍ोजनामा कालदह सरसफाई

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथिनखाः को अवसर पारेर आज भक्तपुर नगरको सम्पदाका रुपमा रहेको ऐतिहासिक कालदह (कालिदह) सरसफाई कार्यक्रम सम्पन्न भयो । सो संस्थाका अध्यक्ष राजन जतिले उक्त सरसफाईको औपचारिक कार्यक्रममा बोल्दैे…

आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइदै छ । गुठी संस्थान ललितपुरको व्यवस्थापनमा मनाइदै आएको यो जात्राको बपगतका राष्ट्र प्रमुखलृ झैं राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्ने जनाइएको छ । विशेषत: ललितपुरमा मनाइने यो जात्रामा खानेकुर ा…

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य तर हवाई इन्धनको घट्यो

गएरातीबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ तर हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगम लि.को सञ्चालक समितिको शनिबार बसेको बैठकले साविक खुद्रा मुल्यमा पेट्र‍‍ोलमा प्रति ली.मा रु.२,डिजेल र मट्टितेलमा प्रति ली.मा रु.१ बढाएको छ तर हवाई…

मापदण्डमा तरलता गणना सम्बन्धी व्यवस्था सच्यान माग

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उप-समितिको आयोजनामा एक दिवसीय “महिला सशक्तिकरणमा सहकारीको भूमिका“ विषयक गोष्ठी रोयल थाइ हस्पिटालिटी राधेराधे,भक्तपुरमा २०८२ जेठ १५ गते बिहीबार सम्पन्न भयो । कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्नु हुँदै स‍ो संघका…

झापाको खजुरबारीमा चोरी बढ्यो : शसस्त्र प्रहरी बन्यो रमिते

झापाको गौरादह नगरपालिका-९, खजुरबारी एरियामा च‍ोरी बढेको छ । तीन दिन अघि खजुरबारीका अर्जुन भण्डारीको थलामा बाधेको भैंसी र पाडो च‍ोरेी भएको समाचार प्राप्त भएको छ , जसबाट भण्डारीलाई रु.१ लाख ६० हजार जति नोक्सान भएको स्थानीयबासी बताउछन् । गत…

ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा नेपाल हस्तकला महासंघ सम्मानित

गणतन्त्र दिवसको अवसर पारेर ललितकला प्रज्ञा प्रतिष्टानले नेपनल हस्कला महासंघलाई सम्माज गरेक‍ छ । यही जेठ १५ गते काठमाडौंमा आय‍जित कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सो सम्मान-पत्र नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यलाई प्रदान…