Category समाचार

सहकारी कर्जा असुली न्यायधीकरण गठनले सहकारी क्षेत्र उत्साहित

सहकारी ऐन, २०७४ जारी भएको ८ वर्ष ८ महिना बित्न लाग्दा बल्ल नेपाल सरकारले सहकारी कर्जा असुली न्यायधीकरण गठन गर्ने निर्णय गरेसँगै सहकारी क्षेत्र उत्साहित देखिएको छ । गएको शुक्रबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी…

मापदण्डले सहकारीमा जोखिम बढाएको छ : लाखाजु

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक समेत रहेका भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डले सहकारीमा जोखिम बढाएको छ’, भन्नुभएको छ । २०८२ असार १५ गते,…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा महिला नेतृत्व विकास तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उप-समितिको आयोजनामा र नेफ्स्कूनको साझेदारीमा एक दिने “महिला नेतृत्व विकास तालिम“ रोयल थाइ हस्पिटालिटी राधेराधे, भक्तपुरमा २०८२ असार १४ गते शनिबार सम्पन्न भयो । उक्त तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त…

साउन १ गतेबाट स्वास्थ्य वीमा बोर्डले प्रथम स्वास्थ्य विन्दु हटाउने

आउदो साउन १ गतेबाट स्वास्थ्य बीमा बोर्डले प्रचम स्वास्थ्य विन्दु हटाउने भएको छ । उक्त बोर्डका प्रथम स्वास्थ्य विन्दु रहेका सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई लेखेको पत्रमा सो बोर्डले यसलाई हटाउन लागेको उल्लेख छ । प्रथम स्वास्थ्य विन्दुको व्यवस्थाले स्वास्थ्य…

श्री बाराही साकोसमा चार दिने समाचार लेखन कला तालिम सम्पन्न

भक्तपुर नगरपालिका-४,भुलाँचास्थित आफ्नै भवनबाट सञ्चालन भइरहेक श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य तथा बचत उप-समितिको आयोजनामा सो संस्थाका कर्मचारी र पदाधिकारीले विभिन्न गतिविधि, घटना र कार्यक्रमहरुलाई लिपीबद्ध गर्न समाचार लेखन कला अभिबृद्धि गराउने उद्देश्यले चार दिने समाचार…

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश नयाँ कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन गरिएको छ । २०७२ असार १३ गते शुक्रबार धनगढीमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सो प्रदेश कार्यालयको उद्घाटन गर्नुभयो ।पदस्थापन…

मूलबाटो आयो

पुष्पलाल विचार प्रवर्धन केन्द्रको मुखपत्र ‘मूलबाटो’ पाठकमाझ आएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको १०१औं जन्मदिन तथा राष्ट्रिय धान दिवसको अवसर पारेर काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगर-ओमवस्तीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पुष्पलाल विचार प्रवर्धन केन्द्रको मुखपत्र…

श्री बाराही साकोसमा एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम सम्पन्न

भक्तपुर नगरपालिका-४,भुदाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य तथा बचत उपसमितिको आयोजनामा संस्थामा आवद्ध सदस्य, समिति, उपसमिति एवं कर्माचारीहरुले आफ्नो मनमा लागेका कुराहरुको सहि तरिकामा प्रस्फुटन गराउने उद्देश्यले २०८२ आषाढ १ गतेदेखि ८…

वार्ता र छलफलबाट युदध अन्त गर : नेकपा

ऋषि कट्टेल नेतृत्वक‍ो नेपाल कम्युनिष्ट पार्टीले वार्ता र छलफलबाट इजरायल-इरान युद्ध, रुस-युक्रेन युद्ध लगायतका दुनियाँमा चलिरहेका युद्ध अन्त गर्नु पर्नेमा ज‍‍ोड दिएको छ । सो पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले इजरायल-इरान युद्ध, रुस-युक्रेन युद्ध लगायतका दुनियाँमा चलिरहेका युद्धहरु वार्ता र छलफलबाट…

इरान र इजरायल युद्धविराम गर्न सहमत

१२ दिनदेखि युद्धरत इरान र इजरायल अन्तत: १२ घण्टाका लागि युद्धविराम गर्न सहमत भएको अन्तर्र्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अब १२ घण्टासम्म दुबै देशले एक अर्का विरुद्ध आक्रमण नगर्ने कतिपय जानकार बतायछन् । दुबै देशले एक अर्का विरुद्ध आक्रमण…