Category समाचार

केपी शर्मा ओली एमालेको अध्यक्षमा पुन: निर्वाचित,२ बाहेक सबै पदाधिकारी ओली प्यानलकै

काठमाडौंमा जारी नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अत्याधिक मतसहित तेश्रो कार्यकालका लागि पुन: अध्यक्षमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न मत मतगणनामा अध्यक्ष पदमा ओलीले १,६६३ मत पाउदा अध्यक्षका अर्का प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाउनुभयो ।…

प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रीपरिषदमा थपिए ४ मन्त्री

गत भदौ २७ गते प्रधानमन्त्री बनेकी सुशिला कार्की नेतृत्वको मन्त्रीपरिषदमा ४ जना मन्त्री थपिएका छन् । शुक्रबार पुन: पुनर्गठ भएको मन्त्रीपरिषदमा कुमार इङ्रनाम, राजेन्द्र सिंह भण्डारी, माधवप्रसाद चौलागाईँ र श्रद्धा श्रेष्ठ थपिएका छन् । ४ जना मन्त्रीथपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको…

श्री बाराही साकोसमा दुबोको माला बनाउने र सुपारी सजावट तालिम सम्पन्न

भक्तपुर नगरपालिका-४, भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा दुई दिवसीय दुबोको माला बनाउने र सुपारी सजावट तालिम प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गरी २०८२ मंसीर २५ गते बिहीबार सोही संस्थामा सम्पन्न भयो । उक्त…

भक्तपुरमा सहकारी दर्ता अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य तथा सहकारी विज्ञ डा.रमेश चौलागाईँको प्रमुख आतिथ्य र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा भक्तपुर बैंक्वेट भक्तपुरमा २०८२ मंसिर २३ गते मंगलबार सम्पन्न…

शनिबार स्वदेशी उत्पादन प्रवर्द्धनका लागि बृहत स्वदेशी बजार -२०२५ आयोजना हुने

नेपाल उद्योग परिसंघ (CNI) र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल -स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्दैछ।आगामी डिसेम्बर १३, २०२५ (२७ मंसिर २०८२) शनिबार अन्तर्राष्ट्रिय क्लब सानेपा, ललितपुरमा सञ्चालन हुने…

बागमतीमा मृत भेटिए भट्टराई

बागमती खोलामा काठमाडौं महानगरपालिका-३२, कोटेश्वर- सहयोगीनगरका अञ्दाजी ५५ वर्षीय बैजु भट्टराई मृत भेटिए । आज दिउसो काठमाडौंको कोटेश्वर- सहयोगीनगर-शंखमुल ज‍ोड्ने बागमती-मनोहरा द‍‍ोभानपुल नजिकै पत्करले छ‍ोपिएको अवस्थामा भट्टराईको शव भेटिएको प्रत्यक्षदर्शीले बताएका छन । मृतक भट्टराईको टाउकोमा चोट लागेको र चोट…

सहकारी विभागले एकै समयमा एक भन्दा बढी सहकारीमा सदस्य हुन नदिने

कुनै व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारी संस्थामा सदस्य रहेको पाइएमा कारबाही गर्ने भएको छ । यस अघि झैं सो विभागले सोमबार पुन: सूचना जारी गरेर उक्त कुरा बताएको हो । एकै व्यक्ति एकै समयमा प्रारम्भिक सहकनरी संस्थादेखि एक या…

उपासना सम्मान-२०८१/०८२ तथा बृहत् आँखा शिविर सम्पन्न

काठमाडौंको नागार्जुन नगरपालिका ४, सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा उपासना सम्मान-२०८१/०८२ तथा बृहत आाँखा शिविर २०८२ मंसीर १८ गते बिहीबार सितापाइलास्थित अनुपम इभेण्ट्समा सम्पन्न भयो । जिल्ला सहकारी संघ लि.,काठमाडौंकी बरिष्ठ उपाध्यक्ष…

एमाले फेरि पनि केपी ओली कै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्छ : विष्णु् पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले नेकपा (एमाले) फेरि पनि केपी ओली कै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्ने बताउनुभएको छ । नेकपा (एमाले)को ११औं महाधिवेशनो पूर्वसन्ध्यामा आज प्रेस चौतारी नेपालले आय‍‍ोजना गरेको सञ्चारकर्मीहरुसँगको संवाद कार्यक्रमलाई सम्बो्धन गर्दै उपाध्यक्ष पौडेलले नेकपा (एमाले)को…

यादवद्वारा मुख्यमन्त्री पदबाट राजीनामा :३ दिनभित्र दावी पेश गर्न मधेश प्रदेश प्रमुखको आह्वान

मधेश प्रदेश सभामा बहुमत जुटाउन सफल नभएपछि अन्तत मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै: आज मधेह प्रदेशका मुख्यमन्त्री सर‍ोजकुमार यादवले आज मुख्यान्त्री पदबाट राजीनामा दिनुभएको छ । आज अपरान्ह बसेको मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले मुख्यमन्त्री पदबाट राजीनामा…