मध्यपुर थिमि साकोसको अध्यक्षमा पुन: कृष्णकाजी मानन्धर

भक्तपुर / यही असोज १६ गतेदेखि शुरु भएको भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा यही असोज २३ गते पुन: कृष्णकाजी मानन्धरको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध चयन गर्दै…













