नेपाल सरकारको आगामी आ.व.को बजेटमा बढेको करबाट सहकारीकर्मीहरु निराश

यही जेठ १५ गते अर्थ मन्त्री डा.प्रकाशशरण महतले संघीय संसदमा प्रस्तुत गरेको नेपाल सरकारको बजेटमा सहकारी ऐन,२०७४ र सहकारी नियमावली,२०७५ मा उल्लेख भएको व्यवस्था विपरीत आयकर र बचतमा अग्रिम कर वृद्धि गर्ने उल्लेख भएपछि सहकारीकर्मीहरु निराश देखिएका छन् । नेफ्स्कूनले…












