स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा विद्युत प्राधिकरण : नेपाल उद्योग परिसंघ

नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज उसले जारी गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ – ‘नेपाल विद्युत प्राधिकरणले गत सोमबारदेखि दैनिक ४०० मेगावाट…












