नेपाल हस्तकला महासंघद्वारा बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सम्मानमा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

नेपाल हस्तकला महासंघले बागमती प्रदेश सरकारका नवनियुक्त संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठको सम्मानमा आज आफ्नै कार्यालयमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ…













