Category समाचार

प्रदेश १ का मुख्यमन्त्री कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त

१ नं. प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको १ नं. प्रदेशका मुख्यमन्त्री कार्कीले गठबन्धन दलका ५९ जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए भने नेपाली कांग्रेसका २८ र र…

अन्तत: घनश्याम भुसाल नेकपा (एस)मा प्रवेश

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा (एमाले) परित्याग गरी तत्कालीन सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र शं.१ मा स्वतन्त्र उम्मेद्वार बनेका नेकपा (एमाले)का भूतपूर्व उप-महासचिव घनश्याम भुसाल आजबाट नेकपा (एस)मा प्रवेश गर्नु भएको छ । नेता भुसाललाई एक कार्क्षक्रमका बीच…

राप्रपाका महामन्त्री भुवन पाठक बागमती प्रदेश सभाको सभामुखमा निर्वाचित

अन्तत: संबैधानिक राजतन्त्र , हिन्दु राज्य र संघीयता खारेजीको मुद्धा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठक नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सैंजुलाई पछि पारी बागमती प्रदेश सभाको सभामुखमा निर्वाचित हुनुभएको छ । आज भएको सो प्रदेशको सभामुख…

क्रिकेटर सन्दीप लामिछानेलाई रिहाईको लागि लगियो अदालत

नाबालिकालाई बलात्कार आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टोली नि:बर्तमान कप्तान सन्दीप लामिछानेलाई जेलबाट अदालत लगिएको जनाइएको छ । पाटन उच्च अदालतले रु.२० लाख धरौटी राखेर केही शर्त पालना गर्नु पर्ने गरी तारेखमा क्रिकेटर लामिछानेलाई रिहा गर्न आदेश दिएपछि त्यसलाई कार्यान्वयनका…

१ नं. प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

१ नं. प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १ नं. प्रदेश सभाबाट र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सभाबाट आज विश्वासको मत लिन लाग्नु भएको जनाइएको छ । १ नं. प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रीपरिषद बिस्तार १ नं. प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले…

रत्नाकर साकोस स्थापनाको रजत वर्ष प्रवेशको अवसरमा भोलि बृहत साइकल -याली हुने

ललितपुरको हखबहालमा रहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको रजत वर्ष प्रवेशको अवसरमा भोलि बृहत साइकल -याली हुने सो संस्थाले जनाएको छ । उक्त साइकल -याली त्यसै संस्थाको कार्यालय परिसरबाट शुरु भई ललितपुरको मंगलबजार , सुन्धारा , ग्वार्को…

लोहकिल्थली माता साकोसले आय, रोजगार र जानकारीमूलक तालिम सञ्चालन गर्ने

भक्तपुरको मध्यपुर थिमि नगरपालिका -१, लोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई आवश्कता अनुसार आयमूलक, रोजगारमूलक र जानकारीमूलक तालिम सञ्चालन गर्ने भएको छ । यही पुस १६ गते , लोहकिल्थलीस्थित निर्मल बैङ्क्वेटमा सम्पन्न सो…

कर्मणा साकोसद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम सहित १३ प्रतिशत लाभांश वितरण

ललितपुरको सातदोबाटोमा आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय र चापागाउँमा रहेको सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ को कारोबारको आधारमा शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम सहित १३…

पेट्रोलियम पदार्थको मुल्य घटेपनि सार्वजनिक सवारी साधनको घटेन भाडा

यस हप्ताको शुरुमा नेपाल आयाल निगमले पेट्रोल , डिजेल र मट्टितेल र हवाई इन्धनको मुल्य घटाएपनि यातायातका साधनको भाडा भने घटेको छैन । बरु उल्टै यातायातका साधनवालाले मनोमानी भाडा लिइरहेका छन् , जसले यात्रु हैरान देखिएका छन् तर हवाई इन्धनको…

शिक्षक किताबखाना अगाडि बस्ने ट्याक्सीको मनोमानी भाडाले यात्रु हैरान

काठमाडौंको ताहचलमा रहेको शिक्षक किताबखाना अगाडि यात्रु कुरेर बस्ने ट्याक्सीले मनोमानी भाडा लिदा यात्रु हैरान देखिएका छन् । विशेषगरी काठमाडौं उपत्यका बाहिरबाट निबृत्त भएर पेन्सनपट्टा बनाउन आएका शिक्षक बढी मारमा पर्ने गरेको देखिएको छ । शिक्षक किताबखानाबाट पेन्सनपट्टा पाएपछि त्यसलाई…