तिनकुने घटना : दुर्गा प्रसाईं सहित ७ जनालाई थुनामा पठाउन र ३२ जनालाई धरौटीमा छाड्न आदेश

गत चैत्र १५ गते बितण्डा मच्याई दुई जनाको ज्यान जाने गरी भएको राजावादी आन्दोलनका अगुवा दुर्गाप्रसाद प्रसाईं सहित ७ जनालाई थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायधीश ध्रुवराज कार्कीको इजालासले गएको मध्यरातमा सार्वजनिक गरेको आदेशमा प्रतिवादीहरु प्रसाईं…













