Category समाचार

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । यो १७ वर्षको अवधिमा नेपालको संविधान,२०७२ जारी हुनुका साथै सोही संविधान अनुरुप २०७४ र २०७९ मा संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा , प्रदेश सभा र स्थानीय तहको…

एमाले नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नीशोक

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इञ्चार्ज एवं पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नीशोक परेको छ । उनकी श्रीमती विमला महतको ६० वर्षको उमेरमा गएराती १२:४५ बजे विराटनगरमा निधन भएको जनाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि दिवंगत महतको…

सेरामिक वस्तु विकास, डिजाइनिङ्ग, रंग समिश्रण तथा फिनिसिङ्ग सम्बन्धी २१ दिने प्रशिक्षण समापन तथा हस्तकला प्रदर्शनी

काठमाडौँ महानगरपालिका, सम्पदा तथा पर्यटन विभाग र नेपाल हस्तकला महासंघ कला तथा शिल्प परिषद्को संयुक्त आयोजनामा सेरामिक वस्तु विकास, डिजाइनिङ्ग, रंग समिश्रण तथा फिनिसिङ्ग, सम्बन्धी २१ दिने प्रशिक्षण समापन तथा हस्तकला प्रदर्शनी, काठमाडौँ महानगरपालिकी नगर उप-प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा…

मध्यपुर थिमि साकोसको आय‍ोजनामा रक्तदान कार्यक्रम सहित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाक‍ो ताकुफाचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा २०८२ जेठ १० गते शनिबार आदर्श उच्च माध्यमिक विद्यालयमा एक दिवसीय रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । आदर्श उच्च…

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको योग्यता विरुद्ध रिट दर्ता, सुनुवाई भ‍‍ोलि

विश्वनाथ पौडेलको नेपाल राष्ट्र बैंकक‍‍ो गभर्नर हुन य‍ोग्यता नपुग्ने जिकिर गर्दै नेपाल सरकार, मन्त्रीपरिषद बैठकले उनलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने निर्णय बदर माग गरि अधिवक्ताहरु प्रतिभा उप्रेती, अनन्तराज लुइटेल र विशाल थापाले दायर भएको रिट निवेदन सर्वोच्च अदालतमा…

कीर्तिमानी आरोही कामिरिता शेर्पा फेरि सगरमाथाको चुचुरोमा : आफ्नै नामको विश्व कीर्तिमान भंग

वि्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले आज विहान ४ बजे सगरमाथाको चुचुर‍मा पाइला टेकेर यस अघिको आफ्नै नाममा रहेको सबैभन्दा बढी पटक सगरमाथा आर‍‍ोहण गर्ने व्यक्तिको कीर्तिमान भंग गरेका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो उनको ३१औं पटकको सगरमाथा आरोहण…

१० वर्षपछि अन्तत: नेकपा (माके)मै फर्किए गंगानारायण श्रेष्ठ

१० वर्षपछि अन्तत: नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ नेकपा (माके)मा फर्किएका छन् । सोमबार नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका नेता गंगानारायण श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा नेसपाका गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेका कमरेडहरु नेकपा (माके)मा समाहित हुने उल्लेख…

सहकारी अभियान कमजोर र धरासायी बनाउने मापदण्ड तत्काल परिमार्जनको माग

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले समग्र सहकारी अभियानलाई कमजोर र धरासायी बनाउने गरी जारी मापदण्डको तत्काल परिमार्जनका लागि माग गर्नुभएको छ । २०८२…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको लागि दरखास्त माग, मापदण्डप्रति नेफ्स्कूनको असन्तुष्टी

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको लागि २०८२ जेठ ११ गते दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक व्यकिले दरखास्त आह्वान भएक‍ो मितिले १५ दिन भित्र दरखास्त पेश गर्न सकिने जनाइएको छ । यो प्राधिकरण स्थापना भएदेखि…

आयो निर्मला तामाङको “समस्या के हो ?”

शिक्षण पेशामा कार्यरत लेखक निर्मला तामाङको अर्को कृति “समस्या के हो ?” पाठकमाझ आएको छ । गत साता ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु मुक्ति र प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बे, फक्ताङ्लुङ गाउँपालिका ३ वडा अध्यक्ष आइतराम लिम्बुसहितको पस्थितिमा फक्ताङ्लुङ…