नेपाल विद्युत प्राधिकरणले उद्योगका काटिएको विद्युत लाइन जोड्ने

अन्तत: नेपाल विद्युत प्राधिकरणले सबै उद्योगका काटिएका विद्युत लाइन जोड्ने भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज दिउसो बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले काटिएका सबै उद्योगका विद्युत लाइन जोड्ने निर्णय गरेको बताइएको छ । आइतबार बसेको…













