Category समाचार

त्रि.वि.को स्नातक तह दोश्रो वर्षको परीक्षा २०८१ अस‍ोज १३ गते नभई असोज २१ गते हुने

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८१ असोज १३ गते सञ्चालन गर्न तय गरेको स्नातक तह दोश्रो वर्षको परीक्षा मौसम प्रतिकुलताका कारण स्थगित गरि सो परीक्षा २०८१ असोज २१ गते सञ्चालन गर्ने भएको छ । सो कुरा त्रिभुवन विश्वविद्यालयले शनिवार प्रकाशन…

ब‍ोनसको विषयलाई लिएर विद्युत नियमन आयोग र अपि पावर का्पनी लि.बीच बढ्यो तिक्तता

अपि पावर कम्पनि लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस शेयर र ०.४७३७ प्रतिशतका दरले कर प्रय‍ोजनका लागि नगद लाभांश घोषणा गरेकोमा त्यसलाई विद्युत नियमन आयोगले स्वीकृत नगरेपछि त्यसप्रति अपि पावर कम्पनि लिमिटेडले असन्तुष्टि जनाएको छ । सो कम्पनिले आफूले…

काठमाडौं उपत्यकामा बढ्यो चिसो, असोज १३ गतेसम्म भारी वर्षा हुुन्छ : जल तथा मौसम विज्ञान विभाग

आज अपरान्हबाट काठमाडौं उपत्यकामा एक्कासी चिसो बढेको छ । अलेली वर्षा पनि भएको छ । आजबाट आउदो आइतबारसम्म भारी र अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको सो भनाइलाई आधार…

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जना उम्मेद्वारको अन्तर्वार्ता यही असोज १८ गते

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको छनौटका लागि आवेदक दिएकाहरुमध्ये ३ जना उम्मेद्वारको अन्तर्वार्ता यही असोज १८ गते विहान ८:०० बजे अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा हुने जनाइएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नका लागि…

हस्तकला उद्योग व्यवसायको समष्टिगत विकासका लागि हस्तकला ग्राम स्थापना कोशेढुंङ्गा : प्रचण्ड शाकय

हस्तकला ग्राम स्थापना तथा संचालन विधयेक पारित बागमती प्रदेश सभाले हालै हस्तकला ग्राम स्थापना र सञ्चालन सम्बन्धी विधयेक पारित गरेकोप्रति नेपाल हस्तकला महासंघले खुशी व्यक्त गरेक‍ो छ । स‍‍ो महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै हस्तकला उद्योग…

जनता साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा महेन्द्र राजथला चयन

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा आफ्नै भवनबाट सञ्चालन भइरहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभा महेन्द्र राजथलाको अध्यक्षतामा सञ्चालक समिति र राजु प्रजापतीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरी २०८१ असोज ५ गते शनिबार यचु पाटी…

शेयर बजार ३९.१८ अंकले बढ्यो, शेयर बजार स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गर्न ४ संगठनको माग

केही दिनयता ओरालो लागेको शेयर बजार नेफ्से आज भने ३९.१८ अंक ले बढेर २,५१९ अंक पुगेको छ । आज बजार खुल्दा घटेको शेयर बजारले पछि भने लय समातेको थियो । आज सबै नेप्से परिसूचक सकारात्मक रह्यो भने होटल र फाइनान्स…

चमेली कल्याणकारी साकोसको २२औं वार्षिक साधारण सभा सम्पन्न,१५ प्रतिशत लाभांश वितरण गर्ने

आर्थिक वर्ष २०८०/०८१ मा शेयर सदस्यहरु बीच वित्तीय कारोबारबाट आर्जन भएको मुनाफाबाट शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका-१, बिरुवामा आफ्नै भवनमा केन्द्रीय कार्यालय र सूर्यविनायक नगरपालिका-७, गुण्ढुमा सेवाकेन्द्र सञ्चालन गरिरहेको चमेली कल्याणकारी बचत तथा…

भद्रावती साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न, शेयर सदस्यहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं महानगरपालिका-३२, सहय‍ोगीनगरमा रहेको भद्रावती बचत तथा ऋणसहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा २०८१ असोज ५ गते शनिबार श्री कृष्णकुञ्ज सहय‍ोगीनगर सामुदायिक भवनमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष जयबहादुर खड्काको अध्यक्षता तथा सांसद गंगा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न…

नेक्रायुसंघको ३४औं स्थापना दिवसरमा सुर्यविनायक नगर समितिको आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न

नेपाल क्रान्तिकारी युवा संघको ३४औं स्थापना दिवसको सुखद अवसरपारी नेपाल क्रान्तिकारी युवा संघ सुर्यविनायक नगर समिति भक्तपुरको आयोजनामा ख्वप फुटसलमा नगरब्यापी मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय…