५५औँ वार्षिक उत्सवमा प्रेस काउन्सिल नेपालले पत्रकार अखण्ड भण्डारी, बद्री सिग्देल लगायतलाई पुरस्कृत गर्ने

नेपाल प्रेस काउन्सिलले आफ्नो ५५औँ वार्षिक उत्सवको अवसरमा अग्रज पत्रकारहरु र सञ्चार माध्यम लगायतलाई पुरस्कार र सम्मान गर्ने जनाएको छ । यसै अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट रु.१,५१,००० राशीको यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका…













