Category समाचार

भक्तपुर जिल्ला बचत संघको वार्षिक समीक्षा तथा बजेट सुझाव संकलन कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को वार्षिक समीक्षा तथा आ.ब. २०८१/०८२ को बजेट सुझाव संकलन कार्यक्रम २०८१ श्रावण १७ गते बिहीबार के.भी लञ्च, कमलविनायकमा सम्पन्न भयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सोही संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले हाम्रो…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, नयाँ मुख्यमन्त्रीमा ३ जना आकाङ्क्षी

नेकपा(एमाले)ले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज सुदूरपश्चिम प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको जनाइएको छ । नेकपा (एस)का तर्फबाट मुख्यमन्त्री बनेका सोडारीले प्रदेश सभाका सबै सदस्यहरुसँग विश्वासको मत माग्ने बताउनुभएको छ तर नेपाली…

प्रधानमन्त्री ओलीले त्रि.वि.का उप-कुलपति बराललाई काममा नियन्त्रण गरेको भन्दै ७ विद्यार्थी संगठनको विरोध

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उप-कुलपति प्रा.डा.केशरजंंग बराललाई त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)मा सो विश्वविद्यालयको नीति तथा कार्यक्रम पेश गर्न नदिएको भन्दै ७ विद्यार्थी संगठनले विरोध गरेका छन् । बिहीबार अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह…

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनित, य‍ोगेश र गोकर्ण प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त

नेकपा (एमाले)ले बागमती प्रदेशका इञ्चार्ज गुरु बराललाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । बसेरा होटलमा आज बसेको सो पार्टीको सचिवालयको बैठकले सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा मनोनयन गरेको जनाइएको छ । बैठकले नेकपा(एस) परित्याग गरि सो पार्टीमा प्रवेश गरेका…

राष्ट्रपति पौडेलद्वारा बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा , गण्डकी प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशीलाई नेपालको संविधानको धारा १६३ (२) बमोजिम नियुक्त गरेको रा्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा…

लोकेश्वर साकोसमा समाचार लेखन तालिम सञ्चालन हुदै

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप-समितिको आयोजनामा एक हप्ते समाचार लेखन तालिम सञ्चालन भइरहेको छ । २०८१ श्रावण १३ गतेबाट शुरु भएको सो तालिमको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै लोकेश्वर बचत…

धोनी साबुनको उपभोक्ता ठगी

धोनी(Dhoni) साबुनबाट उपभोक्ता ठगिएको भेटिएको छ । प्रभुनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेेखीले ‘पसलबाट आफूले खरीद गरेको १ केजी धोनी साबुनको तौलमा आफूलाई शंका लागेर त्यसको पुन: तौल लिदा १ केजीको धोनी साबुनको प्याकमा २० ग्राम कम रहेको पाएँ र…

उड्नै बित्तिकै त्रिभुवन विमानस्थलमा खसेको सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको गयो ज्यान

आज विहान ११:११ बजे प‍‍ोखराका लागि त्रिभुवन विमनस्थलबाट उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई कलसाइन (सीआरजे २००) जहाज उड्ने बित्तिकै खसेेर जहाजमा आगो लागेेेपछि उद्धारका लागि त्यहाँ पुगेको उदधार टोलीले उद्धारका क्रममा दुर्घटनाग्रस्त जहाजबाट १८ जनाको शव फेला पारेको छ भने…

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा ८ सदस्यीय मन्त्रीपरिषद गठन

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज विहान लुम्बिाी प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिएसँगै ८ सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको छ । सो मन्त्रीपरिषदमा भूमिश्वर ढकाल ,दिनेश पन्थी,बादशाह कुर्मी,धनेन्द्र कार्की, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने ,…

मदन पुरस्कार-२०८० का लागि ५ कृति छनौट

मदन पुरस्कार गुठीले मदन पुरस्कार प्रयोजनकालागि सो गुठीमा प्राप्त भएका ३०४ वटा पुस्तकहरुमध्येबाट मदन पुुुरस्कार-२०८० का लागि ५ वटा कृति छनौट गरेको जनाएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा हस्ताक्षर भई जारी गरिएको प्रेस विज्ञप्तिमा डम्फुको आत्मालाप-भक्त स्याङतान…