सडकमा दुर्घटनामा अस्ताए बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेल

बुधबार बिहान बर्दघाट सुुस्ता पूर्व नवलपरासीको गैंडाकोटस्थित कालीगण्डकी चोक नजिकैको पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुुर्घघटनामा परी बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम पौडेलको निधन भयो । चितवनको भरतपुर महानगरपालिका वडा न.१७ विजयनगर निवासी ६६ वर्षीय…













