Category राजनीति

महाकाली सन्धिको पक्षमा नेकपा (एमाले)लाई उभ्याउन निर्णायक बनेका देवराज घिमिरे सभामुख उम्मेद्वार

प्रतिनिधि सभाको सभामुख पदमा नेकपा (एमाले)का देवराज घिमिरेलाई सो पार्टीले उम्मेद्वार बनाएको छ । नेकपा (एमाले)का नेता घिमिर झापा क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उहाँलाई सत्ता गठबन्धन दलको समर्थन रहने जनाइएको छ । सभामुख पदका उम्मेद्वारमा…

प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद विस्तार गरेसँगै उप-प्रधानमन्त्री , मन्त्री र राज्यमन्त्रीहरुद्वारा पदभार ग्रहण

नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल सरकारका नवनियुक्त उप-प्रधानमन्त्री , मन्त्रीहरु र राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै आजैबाट पदभार ग्रहण गरेका छन् । यसैगरी मन्त्रालयको टुङ्गो लागेपछि ४ जना मध्ये ३ जना विना विभागीय मन्त्रीले…

कर्णाली प्रदेश सभाको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

कर्णाली प्रदेश सभाको सभामुखमा नेकपा (एमाले)की समानुपातिक तर्फबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य नन्दा गुरुङ विजयी हुनुभएको छ । उहाँलाई नेकपा (माके)का १३, नेकपा (एमाले)का १० र राप्रपाका १ जना गरी २४ जना प्रदेश सभा सदस्यले मतदान गर्नुभयो । उहाँका…

गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालद्वारा पदभार ग्रहण

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सभामुख कृष्णप्रसाद धितालले पदभार ग्रहण गर्नुभएको छ । आज दिउसो गण्डकी प्रदेश सभाबाट ३२ मत प्राप्त गरी सभामुखमा निर्वाचित धितातले आजै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सभामुखको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो । गोरखा…

घनश्याम भुसाल नेकपा (एस)को सचिवालय सदस्य

हिजो नेकपा (एस) मा प्रवेश गरेका नेकपा (एमाले)का पूर्व उप-महासचिव तथा पूर्वमन्त्री घनश्याम भुसाल नेकपा (एस)को केन्द्रीय सचिवालय सदस्य मनोनित हुनुभएको छ । नेकपा (एस)को आज बसेको केन्द्रीय सचिवालयको बैठकले नेता भुसाललाई सो पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनयन गरेको जनाइएको…

१ नं. प्रदेश सभाको उप-सभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

१ नं. प्रदेश सभाको सभामुखमा नेकपा (माके)का बाबुराम गौतम निर्विरोध चयन भएपनि त्यस प्रदेश सभाको उप-सभामुखमा भने २ जनाको उम्मेद्वारी परेपछि आज चुनाव भयो । सो चुनावमा नेकपा (एमाले)की सिर्जना दनुवार प्रतिस्पर्धी नेपाली कांग्रेसकी लीलाकुमारी राईलाई पछि पारी विजयी हुनुभयो…

प्रदेश १ का मुख्यमन्त्री कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त

१ नं. प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको १ नं. प्रदेशका मुख्यमन्त्री कार्कीले गठबन्धन दलका ५९ जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए भने नेपाली कांग्रेसका २८ र र…

अन्तत: घनश्याम भुसाल नेकपा (एस)मा प्रवेश

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा (एमाले) परित्याग गरी तत्कालीन सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र शं.१ मा स्वतन्त्र उम्मेद्वार बनेका नेकपा (एमाले)का भूतपूर्व उप-महासचिव घनश्याम भुसाल आजबाट नेकपा (एस)मा प्रवेश गर्नु भएको छ । नेता भुसाललाई एक कार्क्षक्रमका बीच…

राप्रपाका महामन्त्री भुवन पाठक बागमती प्रदेश सभाको सभामुखमा निर्वाचित

अन्तत: संबैधानिक राजतन्त्र , हिन्दु राज्य र संघीयता खारेजीको मुद्धा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठक नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सैंजुलाई पछि पारी बागमती प्रदेश सभाको सभामुखमा निर्वाचित हुनुभएको छ । आज भएको सो प्रदेशको सभामुख…

१ नं. प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

१ नं. प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १ नं. प्रदेश सभाबाट र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सभाबाट आज विश्वासको मत लिन लाग्नु भएको जनाइएको छ । १ नं. प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रीपरिषद बिस्तार १ नं. प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले…