सहकारीकर्मी रहुँला कहाँ- सहकारी नै नरहे

काठमाडौं/ सहकारीको विकास र प्रवर्द्धनमा नकारात्मक अशर पर्ने गरी सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण हुँदा पनि सहकारीका छाता संगठन मौन रहेको भन्दै ‘सहकारीकर्मी रहुँला कहाँ- सहकारी नै नरहे‘ भन्दै सहकारी अभियानका नेताहरुको ध्यानाकर्षण गरिएको छ । १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा…












