अन्तत: रामकुमारी झाक्री,किसन श्रेष्ठ सहित २१ जना नेकपा (एमाले) प्रवेश

अन्तत: बिघटित नेकपा (एस) नेतृ रामकुमारी झाक्री, नेता कृष्णकुमार श्रेष्ठ (किसन) सहित २१ जना आज नेकपा (एमाले) प्रवेश गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजित नेकपा (एमाले)को घर फर्क राष्ट्रिय अभियानको शुभरम्भ कार्यक्रममा उनीहरुलाई नेकपा (एमाले)का अध्यक्ष केपी…













