Avatar photo

Arjun Karki

पुष्पलाल विचार प्रवर्धन केन्द्रको अध्यक्षमा खेमनारायण ढुंगाना पुन: चयन

पुष्पलाल विचार प्रवर्धन केन्द्रको प्रथम वार्षिक साधारण सभा पुन: खेमनारायण ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरि आज काठमाडौंको मैत्रीनगरमा सम्पन्न भयो । सर्वसम्मत रुपमा चयन भएको उक्त कार्य समितिको उपाध्यक्षमा डा.भगवानचन्द्र ज्ञवाली, सचिवमा शशिकला घिमिरे , कोषाध्यक्षमा रामबहादुर भण्डारी…

कोशी प्रदेशमा लिम्बू र मैथिली भाषा सरकारी कामकाजको भाषा !

नेपाली भाषाको अतिरिक्त लिम्बू भाषा र मैथिली भाषालाई २०८२ कार्तिक २५ गतेबाट कोशी प्रदेशको सरकारी कामकाजको भाषाको मान्यता दिने गरि कोशी प्रदेश सभामा विधेयक पेश गरि अगाडि बडाइएको जनाइएको छ । भाषा आयोगले गरेको सिफारिस अनुरुप ०८२ श्रावण १५ गते…

रमेश चौलागाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य नियुक्त

नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक रमेशप्रसाद चौलागाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य नियुक्त भएका छन् । २०८२ श्रावण २६ गते स‍ोमबार बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले सहकारी क्षेत्रको बारेमा राम्रो ज्ञान भएका चौलागाईलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ…

‘कम्युनिस्ट जनवाद’ र ‘कम्युनिस्ट समाजवाद’ नामक दुई पुस्तक सार्वजनिक

नेपाल कम्यु्निष्ट पार्टीका नेता तथा साहित्यकार एवं लेखक कृष्णहरि भट्टद्वारा लिखित कम्युनिस्ट जनवाद र लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित कम्युनिस्ट समाजवाद नामक दुई पुस्तक २०८२ श्रावण १८ गते आइतबार सार्वजनिक भएका छन् । काठमाडौंको अनामनगरस्थित संबाद डबलीमा नेपाल कम्युनिष्ट…

लायन्स क्लव अफ काठमाडौं परिकल्पना र लियो क्लवद्वारा असहाय बालबालिकाकालागि सहयोग प्रदान

लायन्स क्लव अफ काठमाडौं परिकल्पना र लियो क्लवको अगुवाईमा बाबुआमा बन्दी गृह परेपछि असहाय भएका बालबालिकाको लागि सहयोग प्रदान गरियो । सो सहयोग २०८२ श्रावण १३ गते मंगलबार काठमाडौंको म्हैपीस्थित बन्दी सहायता केन्द्र नेपालको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच असहाय बालबालिकाको…

चैनपुरमा शुरु भयो लाखेनाच

आजबाट संखुवासभाको पुरानो सदरमुकाम चैनपुरकजार र पञ्चेदोबाटो एरियामा लाखेनाच शुरु भएको छ । विधिपूर्वक नागपञ्चमीको दिनबाट शुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीको दिनसम्म चैनपुर तथा आसपासमा लाखेनाच नचाउने चलन छ । हरेक वर्ष कृष्ण जन्माष्टमीका राती अघिल्लो दिन जन्माइएको कृष्णले लाखे…

नागको पूजा गरि मनाइयो नागपञ्चमी

नागको पूजा गरि आज यो वर्षको नागपघ्चमी पर्व मनाइएको छ । नागपोखरी , टौदह लगाायतका जलासयमा आज अष्ट नागको पूजा गरिएको छ । विशेषगरी हिन्दू धर्मावलम्वी लगायतले बर्षातका देवताको रुपमा नागको पूजा गर्ने चलन छ । नागको पूजा गर्नाले राम्रो…

सहकारी ऐन प्रतिकुल हुने गरी जारी निर्देशन तथा मापदण्ड संशोधन हुनेमा लाखाजु विश्वस्त

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी ऐन प्रतिकूल हुने गरी जारी निर्देशन तथा मापदण्ड कार्यान्वयनमा नआउने भएकोले संशोधन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।…

भदौ मसान्तभित्र ५ वटा समस्याग्रस्त सहकारी संस्थाको ऋण नतिरे कानूनी कारबाही हुने

बागमती प्रदेश समस्याग्रत सहकाार व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका ५ वटा सहकारी संस्थाको ऋण कर्जा को सावा व्याज २०८२ भदौ मसान्तभित्र चुक्ता नगरे कानूनी कारकाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ । सो समितिले जारी गरेको सूचनामा उक्त विषय उल्लेख छ…

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन : सभापति एवं उपसभापतिको मनोनयन

नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल र फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ…