बलिउडका लोकप्रिय अभिनेता धर्मेन्द्रको निधन

बलिउडका लोकप्रिय अभिनेता धर्मेन्द्रको आज मध्यान्ह भारतको मुम्बईस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिवंगत धर्मेन्द्रलाई श्रद्धाञ्जली दिन उनको निवासमा कलाकारहरु लगायतको पुग्ने क्रम चलिरहेको बताइएको छ । सन् १९६० बाट अभिनय शुरु गरेका…












