तनहुँ-१, बारा-२ र चितवन-२ मा आज उपनिर्वाचन, मतदान विहान ७ देखि अपरान्ह ५ बजेसम्म

रिक्त रहेका बारा-२, तनहुँ-१ र चितवन-२ मा आज प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचन हुदैछ । विहान ७ बजेदेखि मतदान शुरु हुन लागेको बताइएको छ । अपरान्ह ५ बजेसम्म मतदानका लागि लाइनमा बसेका मतदाताले मतदान गर्न पाउने छन् । उपनिर्वाचनका…












