नेकपा बाराको संयोजकमा अनिल भण्डारी !

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला हिजो निजगढमा सम्पन्न भयो । भेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले सच्चा क्रान्तिकारी तथा देशभक्तहरु नेपाल कम्युनिष्ट पार्टीमा गोलबन्द हुने क्रम जारी रहेको बताउनुभयो…













