सरु संगीत घरको दोश्रो वार्षिकोत्सव बन्यो संंगीतमय

नव प्रतिभाहरुलाई गायन, बाद्यवादन र नृत्य सम्बन्धी शिक्षण गर्दै आएको सरु संगीत घरको दोस्रो वार्षिकोत्सव गीत संगीतमय बनेको सहभागीहरुले बताएका छन् । सो वार्षिकोत्सवको अवसरमा ललितपुरको टीकाथलीमा यही सोमबार सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । सरु संगीत घरका सञ्चालक…













